मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

कन्नड सुपरस्टार दर्शन र अभिनेत्री पवित्राको जमानत रद्द

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले बिहीबार कन्नड फिल्मका सुपरस्टार दर्शन थुगुदीपा र अभिनेत्री पवित्रा गौडा सहित सात जना अभियुक्तहरूको जमानत रद्द गरेको छ। न्यायाधीश जेबी पार्डीवाला र आर महादेवनको इजलासले...