शुक्रबार, २८ मङ्सिर २०८१
ताजा लोकप्रिय

जर्मनी-इरान कुटनीतिक सम्बन्ध संकटमा

बर्लिन । जर्मन सरकारले जर्मनमुलका इरानी नागरिक जमशिद शर्माहदलाई मृत्युदण्ड दिएको विरोधमा आफ्नो भूमिमा रहेका तीन वटा इरानी वाणिज्य दूतावास बन्द गर्ने घोषणा गरेको छ । जर्मनीका विदेशमन्त्री एनालेना बेयरबोकले...