काठमाडौँ । अग्रणी सफ्टवेयर कम्पनी जुनेली इन्कले वित्तीय संस्था र व्यवसायिक क्षेत्रमा आफ्नो उपस्थिति जनाउँदै आएको छ। अत्याधुनिक प्रविधिहरूको उपयोग गर्दै जुनेली इन्कले ३६० कोर बैंकिङ सफ्टवेयर र जुनेली ट्रेडिङ...