बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

एनपीएल क्रिकेट प्रतियोगिताका लागि हिक्मत महरा सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक’ खेलाडी घोषित

धनगढी । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका लागि हिक्मत महरा सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक’ खेलाडी घोषित भएका छन्। धनगढीको क्रिकेट एकेडेमीमा एनपीएलका लागि आइतबार र सोमबार भएको ‘ट्यालन्ट हन्ट’ बाट तीव्र...