धनगढी । नेकपाले अछाम निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ उम्मेदवारका लागि भीम रावलसहित ८ जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा रावलसँगै मदन भुल, कुलबहादुर कुँवर, लोकबहादुर बोहरा, शिवसुन्दर शाही,...