शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण

नेपालगञ्ज । बाँकेको कोहलपुरमा अति विपन्न समुदायका लागि रु ४० लाखको लागतमा नमूना बस्ती निर्माण सुरु भएको छ । नगरपालिका–१४ हवल्दारपुरमा रहेका चिडिमार तथा खटिक परिवारका लागि बस्ती निर्माण थालिएको...