मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

दैलेखको ग्यास खानीलाई २ करोड बजेट : सांसद सावित्री मल्लले मागिन् स्पष्टीकरण

काठमाडौँ । सांसद सावित्री मल्लले दैलेखको पेट्रोलियम पदार्थ उत्खनन परियोजनाका लागि विनियोजन गरिएको बजेटप्रति आपत्ति जनाएकी छन् । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेटमा उद्योग,...