काठमाडौँ । काठमाडौँको रिलायन्स इन्टरनेशलन एकेडेमीका १९ जना विद्यार्थीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जीपीए ल्याएका छन् । अंशु गुरूङ, आयुशा देउजा, अर्पना कुमारी चौधरी, अस्मिता निरौला,...