मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

मैना सुनुवार हत्या प्रकरण : सर्वोच्चले सुनाउने छ भदौ ८ मा निर्णय

काठमाडौँ । २०६० सालमा सशस्त्र द्वन्द्वकालमा नेपाली सेनाबाट हत्या गरिएकी काभ्रेकी मैना सुनुवारको हत्या मुद्दामा सर्वोच्चले आगामी भदौ ८ गते निर्णय सुनाउँदैछ । सर्वोच्चका न्यायाधीशहरु हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुंगानाको...