गणतन्त्र नेपालका प्रणेता । प्रखर प्रजातन्त्र र माक्र्सवादी अर्थतन्त्रका परिकल्पनाकार । जमिनदार परिवारमा जन्मेर पनि सादगी जिन्दगी बिताउने गान्धीवादी नेता अनि राजनीतिक कार्यनीतिमा चेग्वेवाराका चेला । अर्थात् रामराजाप्रसाद सिंह ।...