सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्षमा मृत्यु भएको भनिएका वीरेन्द्रनगर नगरपालिका–११, का ३६ वर्षीय गंगे विकको मृत्यु मुटुको रक्तनली बन्द भएर भएको पुष्टि भएको छ । पोस्टमार्टम रिपोर्टमा उनको...