मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

‘पानी बोकेरै गयो जवानी’

कालिकोट  देवारतोली गाउँको उत्तरतर्फको पुछारमा कञ्चन तिलानदी अविछिन्न बगिरहेको छ । तर करिब दुई किलोमिटर माथिको बस्तीका बारिकापाटा उजाड छन् । गाउँ आउन केही वर्ष अगाडि मात्र नदीमा झुलुङ्गे पुल...