मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

कालिकोट कांग्रेसद्वारा भुपेन्द्रजंग शाहीसहित उम्मेदवारको नाम सिफारिस

‎‎सुर्खेत । नेपाली कांग्रेस कालिकोटले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गरेको छ। ‎‎ जसमा प्रतिनिधिसभा प्रत्यक्षतर्फ युवा नेता भुपेन्द्रजंग शाही, जिल्ला सभापति अम्मरबहादुर...