बैतडी । बैतडीमा मिनि ट्रक र अल्टो एकआपसमा ठोक्किँदा ४ जना घाइते भएका छन् । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–६ हिरापुर नजिकै आज बिहान १० बजेतिर सु.प.प्र.०१००१ ख ३११९ नम्बरको मिनि...