कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरामा तीन वर्ष अगाडि सङ्घीय सरकारले निर्माण...