मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

आरक्षपीडितको पुनर्स्थापना माग गर्दै कानुनका विद्यार्थी अदालतमा

धनगढी । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका नागरिकहरूको न्यायका लागि कानुन संकायका विद्यार्थीहरूले न्यायिक लडाइँ सुरु गरेका छन् ।  पीडितहरूको पुनर्स्थापनामा राज्यले ढिलासुस्ती गरेको भन्दै सुदूरपश्चिम विश्वविद्यालयका...