ग्वाटेमाला । मध्य अमेरिकी मुलुक ग्वाटेमालाको पश्चिमी क्षेत्रमा शनिबार एउटा यात्रुवाहक बस खोँचमा खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ। इन्टर–अमेरिकन राजमार्गमा भएको उक्त दुर्घटनामा परी अन्य १९ जना घाइते...