मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

चन्दा सङ्कलन गरी ३३ फिट अग्लो शिवकाे मूर्ति निर्माण हुँदै

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय चन्दा सङ्कलन गरी भगवान् शिवको विशाल मूर्ति निर्माणमा जुटेका छन् ।  स्थानीय शिव गौरी मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने उद्देश्यले ३३ फिट...