मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

सङ्घीय सरकारको निर्देशन संविधान विपरीत भएको भन्दै सांसद शाहीको आक्रोश

धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री नरेश कुमार शाहीले सङ्घीय सरकारको अर्थ मन्त्रालयले पठाएको परिपत्रले संविधान र सङ्घीयतामाथि आक्रमण गरेको भन्दै कडा आपत्ति जनाएका छन् । बुधबार प्रदेशसभा बैठकमा...