धनगढी । कैलालीका फुटबल रेफ्रीहरूले विगत दुई वर्षदेखि काम गरेको पारिश्रमिक नपाएको भन्दै जिल्ला फुटबल सङ्घविरुद्ध आन्दोलनको चेतावनी दिएका छन् । बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै रेफ्रीहरूले आफूहरूको बक्यौता रकम तत्काल...