मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

कञ्चनपुरमा आजदेखि जलपंछी गणना

कञ्चनपुर । सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जल पंछीहरूको अवस्था र सङ्ख्या अभिलेख गर्ने उद्देश्यले कञ्चनपुरमा आजदेखि जल पंछी गणना सुरु गरिएको छ । नेपाल पंछी संरक्षण सङ्घ (बिसिएन)...