मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

रुसी सेनामा भर्ती भएका बैतडीका एक युवकको मृत्यु

बैतडी  । रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली नगरपालिका–७ काँडाका ३३ वर्षीय मनोजसिंह भाटको मृत्यु भएको पुष्टि भएको छ । करिब दुई वर्षअगाडि रुसी सेनामा भर्ती भएका भाट...