मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

भन्सार प्रशासनलाई नै लाग्छः भन्सार विन्दुमा एमआरपी व्यावहारिक छैन

काठमाडौँ । सरकारले भन्सार विन्दुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गरेपछि भन्सार जाँचपाससमेत प्रभावित हुन थालेको छ ।  देशभरका भन्सार कार्यालयहरूमा एमआरपी अनिवार्य भएसँगै भन्सार जाँचपास रोकिएको वीरगञ्ज भन्सार कार्यालयलगायत अन्य...