मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै

दाङ । थारू समुदायले माघीको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन रातभर ढुम्री नाच्ने चलन थियो । गाउँका थारू समुदायका अगुवा वा महतवाको घरमा जम्मा हुने र रातभर ढुम्री गीत...