कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ स्थित कालिका माध्यमिक विद्यालयको खेलमैदानमा जनसहयोग सङ्कलन गरी क्रिकेट पूर्वाधार निर्माण सुरु गरिएको छ । कृष्णसार फाउन्डेसनको नेतृत्वमा आर्थिक सहयोग सङ्कलन गरी...