न्युयोर्क । इजरायल र इरानबिच हालैको तनाव कम हुँदै गएको तथा सम्भावित शान्ति सम्झौताप्रति बजार आशावादी बनेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ । मंगलबारको कारोबारमा विश्वव्यापी तेलको प्रमुख मापदण्ड ब्रेन्ट क्रुडको...