मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

बागमती कप टी–२० को उपाधि चितवनलाई, काठमाडौँ सुपरओभरमा पराजित

हेटौँडा । बागमती कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि चितवनले जितेको छ। मंगलबार हेटौँडा–६ स्थित गौरिटार रङ्गशालाको क्रिकेट मैदानमा भएको फाइनल खेलमा चितवनले सुपरओभरमा काठमाडौँलाई पराजित गरेको हो । सुपरओभरमा ११ रनको लक्ष्य...