बुटवल । रुपन्देही क्रिकेट संघको ३०औं वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनबाट हरि बहादुर थापा पुनः अध्यक्षमा निर्वाचित भएका छन्। गएराति सम्पन्न मतगणनाअनुसार कुल ११९ मतमध्ये थापाले ६९ मत प्राप्त गर्दै आफ्ना...