मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

गायक तथा सङ्गीतकार वसन्त थापा मगरले ल्याए गीत ‘बसौँ हजुर’

काठमाडौँ । चर्चित हास्य कलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’को अभिनय रहेको म्युजिक भिडियो ‘बसौँ हजुर’ सार्वजनिक भएको छ । वसन्त थापा मगरको शब्द, संगीत र स्वरमा तयार पारिएको रोमान्टिक गीतको भिडियोमा...