मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए

काठमाडौँ । पर्यटक भिसामा युएई जानेहरूको पासपोर्टमा ‘सर्त’ उल्लेख गरेर मात्रै प्रस्थान अनुमति दिएको घटनामा अध्यागमन विभागले छानबिन पुरा गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीहरूले यात्रुको राहदानीमा ‘नट फर...