बर्लिन । जर्मनी र फ्रान्सका नेताहरूले युरोपको सबैभन्दा महत्त्वाकाङ्क्षी रक्षा कार्यक्रममध्ये एक मानिएको नयाँ पुस्ताको लडाकु विमान बनाउने परियोजना अन्त्य गर्ने निर्णय गरेका छन् । परियोजनामा संलग्न रक्षा उद्योग कम्पनीहरूबिच...