राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिका लागि २१ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । मंगलबारबाट सुरु भएको प्रदेशको प्रथम अधिवेशनको निर्वाचन समितिले सभापति पदको निर्वाचनका लागि २१ हजार...