मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

पूर्वी रुकुमबाहेक रास्वपा लुम्बिनीका सबै जिल्लामा अधिवेशन सम्पन्न

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशअन्तर्गत पूर्वी रुकुम बाहेक ११ जिल्लामा प्रथम जिल्ला अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ। पार्टीले अब जेठ ३० गते दाङमा हुने प्रदेश...