काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल–भारतको सम्बन्धलाई नयाँ ढङ्गले अगाडि बढाएको छ । दुई देशको बिचमा केही अघिसम्म चिसिएको सम्बन्ध पछिल्ला दुई भ्रमणले सुधार गरेको हो । नेपालको सत्तारुढ दल...