पोखरा । पर्यटनको राजधानी पोखरा, गौतमबद्धको जन्मस्थल लुम्बिनी र भरतपुरलाई सिल्भर ट्रयाङ्गलले जोडेर नयाँ पर्यटकीय पूर्वाधार विकास गर्ने समझदारी भएको छ । मंगलबार पोखरामा भएको कार्यक्रममा पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका...