केन्द्रीय संस्करण

Cricket

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु access_timeमंसिर ११, २०७७

काठमाडौं । कोभिड—१९ का कारण ९ महिनापछि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ । कीर्तिपुरमा रहेको क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट टीमको आजबाट बन्द प्रशिक्षण सुरु भएको हो । प्रशिक्षक जगत टमटाको नेतृत्वमा ९ महिनापछि बन्द प्रशिक्षणमा फर्किएको टीमले ...

क्रिकेटको बन्द प्रशिक्षणको तयारी पुराः क्यान access_timeमंसिर ८, २०७७

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको बुधबारदेखि शुरु हुने बन्द प्रशिक्षणको तयारी पुरा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाएको छ । बन्द प्रशिक्षणमा सहभागी हुने सबै खेलाडी प्रशिक्षक तथा ग्राउण्ड स्टाफको मंगलबार पीसीआर परीक्षण...

कोरोना महामारीका कारण फ्रेन्चाईचिज लिग मारमा access_timeअसोज २०, २०७७

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटले यति बेला क्रिकेटको माहोल विश्वभर बनाएको छ । महामारीबीच उच्च सतर्कता अपनाउँदै क्रिकेट सञ्चालन सम्भव छ भन्ने सन्देश पनि आईपिएलले दिएको छ । तर कोरोनाका कारण नेपालमा तय भएका मुख्य तीन चर्चित क्रिकेट लिग, धनगढी प्रिमियर लि...

पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विस्तृत आयोजना प्रतिवेदन तयार access_timeअसोज १३, २०७७

कास्की । गण्डकी प्रदेश सरकारले पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने भएको छ ।  साविक भरतपोखरी गाविस हाल पोखरा महानगरपालिका– ३३ को पशुपतिघाटको १७४ रोपनी जमिन गतवर्ष नेपाल सरकारबाट प्रदेश सरकारलाई भोगाधिकारका लागि प्राप्त भएपछि सरकारले ...

ग्रेडिङबाट पारिश्रमिक पाउने भएपछि महिला क्रिकेटर उत्साहित access_timeअसोज ८, २०७७

काठमाडौं । गत मंगलबार बसेको नेपाल क्रिकेट संघको बोर्ड बैठकले महिला क्रिकेटरलाई ग्रेडिङ गरेर पारिश्रमिक निर्धारण गरेको छ । तीन श्रेणीमा ग्रेडिङ गर्दा १९ महिला खेलाडी समावेश भए । पुरुष क्रिकेटरलाई भने यसअघि ग्रेडिङ गरेर पारिश्रमिक  प्रदान गर्दै आएको संघको निर्णयबा...

क्रिकेट खेलाडीले पाए एक वर्षको पारिश्रमिक access_timeभदौ २५, २०७७

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले आफ्नो एक वर्षको पारिश्रमिक पाएका छन् । उनीहरुले सन् २०१९ को पारिश्रमिक पाएका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका २२ खेलाडी तथा एक भिडियो एनालिस्टलाई एक वर्षको पारिश्रमिक उपलब्ध गराएको हो । क्यानले...

क्रिकेट खेलाडीको कोरोना बीमा गरिने access_timeभदौ ५, २०७७

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको कोरोना बीमा गरिने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले खेलाडीको कोरोना बीमा गर्न लागेको हो । कोरोना भाइरसको महामारी फैलिँदै गएपछि राष्ट्रिय टोलीमा रहेका पुरुष खेलाडीको कोरोना बीमा गर्ने तयारी गरिरहेको क्यानका सचिव अशो...

पाकिस्तानका १० क्रिकेटर कोरोनाद्वारा संक्रमित access_timeअसार १०, २०७७

पाकिस्तान क्रिकेट बोर्डले मंगलबार आफ्नो सात खेलाडीमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ । संक्रमित खेलाडीमा फखर जमां, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफिज, मोहम्मद हसनैन, मौहम्मद रिजवान र वहाब रियाज रहेका छन् । यसअघि सोमबार पाकिस्तान क्रिकेट बोर्डले शादाब खान, ...

साग क्रिकेट फाइनल : श्रीलंकाले दियो बंगलादेशलाई १२३ रनको लक्ष्य access_timeमंसिर २३, २०७६

काठमाडौँ । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटतर्फ बंगलादेशले उपाधिका लागि १२३ रनको लक्ष्य पाएको छ । स्वर्ण पदकका लागि सोमबार बंगलादेश र श्रीलंकाबीच भएको खेलमा बंगलादेशले टस जितेर पहिले फिल्डिङ रोजेपछि श्रीलंकाले सबै विकेट गुमाएर १२२ रनको योगफल त...

शरदको अर्धशतकमा नेपालको पहिलो जित access_timeकात्तिक ३०, २०७६

काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा  हङकङलाई पराजित गर्दै नेपालले पहिलो जित हात पारेको छ । बंगलादेशको राजधानी ढाकामा शनिबार भएको खेलमा नेपालले हङकङलाई ४० रनले हराउँदै पहिलो जित हात पारेको हो ।  नेपालले दिएको २ सय १८ रन...

यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेटमा नेपालको लज्जास्पद हार access_timeकात्तिक २५, २०७६

काठमाडौं । भारतमा जारी यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेटको पहिलो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ ।  हैदरवादमा सोमबार भएको पहिलो खेलमा नेपाल भारतको भारत ‘सी’ सँग १० विकेटले पराजित भयो ।  जिमखाना मैदानमा नेपालले दिएको...

नेदरल्याण्डविरुद्ध चम्किए करण र सन्दीप access_timeअसोज २०, २०७६

काठमाडौँ । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–२० सिरिजमा करण केसी र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ प्रर्दशन गरेपछि नेदरल्याण्ड १ सय ३३ रनमा समेटिएको छ । नेदरल्याण्डलाई १९.३ रनमा अलआउट गर्ने क्रममा सन्दीपले ४ ओभरमा २० रन खर्चिएर ४ विकेट लिए भने करणले ३.३ ओभ...

विनोद र करन चम्किएपछि हङकङ पराजित access_timeअसोज १९, २०७६

काठमाडौं – ओमानमा जारी ५ राष्ट्र सम्मिलित टि–ट्वान्टी सिरिजमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको छ । हङकङले दिएको १२६ रनको लक्ष्य नेपालले १९ ओभरको समाप्तीमा ६ विकेटको भेटाएको हो ।   मध्यक्रमका ब्याट्सम्यान विनोद भण्डारीले अर्धशतक प्रहार गरेपछि ...