Durga Thapa

शिक्षाको ज्योति छर्दै दुर्गा access_timeमंसिर ५, २०७६

अशिक्षित महिलासम्म शिक्षाको पहुँच पु-याउनुपर्छ भन्ने अभियानमा लागेकी छिन्, दुर्गा थापा । घर–व्यवहार सम्हालेर बसेका महिला पनि शिक्षित बनुन्, केही नभए पनि सामान्य लेखपढ गर्न सक्ने होउन् भन्ने अभिप्रायले उनी सो अभियानमा लागेकी हुन् । सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गा...