केन्द्रीय संस्करण

IPL 2020

अभागी गेल, प्लेअफको रेसमा राजस्थान कायम access_timeकात्तिक १५, २०७७

  इन्डियन प्रिमियर लिग (आइपीएल) को ५० औँ खेलमा राजस्थान रोयल्सले किंग्स इलेवन पञ्जाबलाई ७ विकेटले पराजित गरेको छ । हारसँगै प्लेअफमा स्थान बनाउन पञ्जाबका लागि कठिन बनेको छ भने राजस्थानले यस रेसमा आफूलाई कायम राखेको छ । दुवै टोलीको १२–१२ अंक रहेको छ ...

पञ्जाबविरुद्ध हैदराबादको अहिलेसम्मकै ठूलो जीत, तेस्रो स्थानमा उक्लियो access_timeअसोज २३, २०७७

आईपीएलको १३ औँ सिजनको २२ औँ खेलमा सनराइजर्स हैदराबादले किंग्स इलेवन पञ्जाबलाई ६९ रनले पराजित गरेको छ । आईपीएलमा पञ्जाबविरुद्ध हैदराबादको यो सबैभन्दा ठूलो जीत हो । यसअघि सन् २०१९ मा हैदराबादले पञ्जाबलाई ४५ रनले पराजित गरेको थिो । दुबईमा भएको खेलमा टस जितेर प...

आईपीएल : शुभमन नायक बनेपछि कोलकाताद्वारा हैदरावाद पराजित access_timeअसोज ११, २०७७

इन्डियन प्रिमियर लिग (आईपीएल) को आठौँ खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको छ । हैदरावादले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्यलाई कोलकाताले १२ बल बाँकी छँदा सफलतापूर्वक पछ्यायो । कोलकाताको जीतमा शुभमन गिल नायक बने । उनले सर्व...

सुपर ओभरमा दिल्लीद्वारा पञ्जाब पराजित access_timeअसोज ५, २०७७

ईन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो खेल रोमाञ्चक रह्यो । आइतबार दुबईमा खेलिएको दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पञ्जाबबीचको खेल निर्धारित २० ओभरमा बराबरीमा सकिएपछि सुपर ओभरमा दिल्ली विजयी बन्यो । कगिसो रबाडा दिल्लीको जीतमा नायक रहे । उनले सुपर ओभरमा मात्र २ र...

आइपीएल लिलामी : १४०.३ करोड भारु खर्च, कमिन्स बने इतिहासकै सर्वाधिक महङ्गो access_timeपुस ४, २०७६

एजेन्सी । इन्डियन प्रिमियर लिग आइपीएलको १३ औँ संस्करणका लागि बिहीबार खेलाडीहरुको लिलामी भएको छ । अधिकतम ७३ खेलाडीहरुको बोली लगाउन सकिनेमा ५ घण्टा चलेको लिलामीमा ६२ खेलाडी बिकेका छन् । यसमा ३३ भारतीय र ३३ विदेशी खेलाडी रहे । आइपीएलका टोलीहरुले खेलाडीहरु कि...

आईपीएल : लिलामीका लागि ३ सय ३२ खेलाडीको अन्तिम सूची तयार access_timeमंसिर २७, २०७६

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० का लागि खेलाडीहरुको लिलामी १९ डिसेम्बरमा भारतको कोलकातामा हुँदैछ । लिलामीका लागि ३ सय ३२ खेलाडीहरुको अन्तिम सूची तयार भइसकेको छ । लिलामीका लागि ९ सय ७१ खेलाडीहरुले रजिस्ट्रेसन गरेका थिए । दुई करोडको शीर्ष आधारभूत मूल्य (बे...