IPO

सञ्चालनमा आएलगत्तै आईपीओ निश्कासनको तयारीमा हायात प्यालेस access_timeमंसिर १८, २०७८

हालसालै राजधानीमा सञ्चालनमा आएको पाँच तारे होटल ‘हायात प्यालेस’ साधारण सेयर (आईपीओ) निष्कासनको तयारीमा जुटेको छ । होटलले आईपीओ निष्कासनका लागि ग्लोबल आईएमई क्यापिटलसँग सहमति समेत गरिसकेको छ । हायात प्यालेसका अध्यक्ष शक्ति गोल्यानले कुल लगानीको १० प्...

आईपीओ ल्याउँदै हिमालयन रि-इन्स्योरेन्स access_timeकात्तिक २७, २०७८

हिमालयन रि–इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) ल्याउने भएको छ । बीमा समितिबाट जेठ १७ गते लाइसेन्स लिएको कम्पनीले आइपिओ ल्याउने भएको हो । कम्पनीको शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ ल्याउने प्रस्ताव पारित गरेको हो । यससँगै, लगानीक...

आजदेखि सामलिङ पावरको ७ लाख कित्ता आईपीओ access_timeकात्तिक ४, २०७८

सामलिङ्ग पावर कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० कित्ता सेयर बिक्री खुलाएको हो । कुल आईपीओमध्ये १४ हजार ६०० कित्ता सेयर कर्मचारीलाई र ३६ ह...

न्यादी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँड हुने access_timeकात्तिक ३, २०७८

न्यादी हाइड्रोपावरको साधारण सेयर (आईपीओ) यही साताको शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीले शुक्रबार आईपीओ बाँडफाँड गर्ने गरी प्रि–अलटमेन्ट सम्पन्न गरेको छ । आईपीओको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले धितोपत्र बोर्डसँग आईपीओ बाँडफाँडको अनुमति माग्दै पत्र...

मध्य भोटेकोशी जलविद्युतको आइपिओ खुल्यो, कति दिने आवेदन ? access_timeअसोज २०, २०७८

मध्य भोटेकोशी जलविद्युत कम्पनीको प्राथमिक सेयर (आईपीओ) बुधबारबाट सर्वसाधारणका लागि खुल्ला भएको छ ।  कम्पनीले आज असोज २० गते अर्थात् बुधबारदेखि असोज २५ गते सोमबारसम्मका लागि संस्थाका कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणका लागि गरी कुल ९० लाख कित्ता सेयर विक्र...

आज साहस उर्जाको आईपीओमा आवेदन दिने अन्तिम दिन access_timeअसोज १०, २०७८

असोज ६ गतेदेखि बिक्री खुला भएको साहस उर्जाको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज पहिलो सातादेखि ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता सेयर बिक्री खुलाएको थियो । तर, गत साताको शुक्रबारसम्ममा आईपीओमा करिब १८ लाख जनाको आवेदन पर...

बुद्धभूमि नेपालले ८ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्दै access_timeअसोज ३, २०७८

बुद्धभूमि नेपाल हाइड्रोपावरले आगामी असोज ११ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर जारी गर्ने भएको छ । कम्पनीले हालैमात्र आयोजना प्रभावित स्थानीय नुवाकोट वासीका लागि चार लाख कित्ता सेयर बाँडफाँड गरेकोमा दोस्रो चरणका ल...

सामलिङ हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन, यसरी दिन सकिन्छ आवेदन access_timeअसोज १, २०७८

सामलिङ हाइड्रो पावर कम्पनीको आइपिओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत भदौ १८ गतेदेखि असोज १ गतेसम्म स्थानीय बासिन्दा इलामेलीलाई खुल्ला गरेको कुल ५ लाख कित्ता आइपीओको म्याद आज सकिन लागेको हो । कुल ५ लाख कित्तामध्ये अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं ८ र...

बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपिओ भर्ने समय एक दिन थपियो access_timeभदौ १४, २०७८

बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपिओ भर्ने म्याद थप एकदिन थपिएको छ । कम्पनीले गत साउन ३२ गतेदेखि भदौ १४ गते अर्थात सोमबारसम्म स्थानीय प्रभावित क्षेत्र नुवाकोटवासीहरुका लागि कुल चार लाख कित्ता सेयर निष्काशन गरेकोमा थप एकदिन म्याद थप गरेको हो ।  आवेदनको दिने अन्...

न्यादी हाइड्रोपावरको आइपिओ : दोब्बर बढीले दिए आवेदन access_timeभदौ १४, २०७८

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सेयर (आइपिओ) निष्काशन म्याद भोलि मंगलबार सकिँदैछ । कम्पनीले गत भदौ १ गतेदेखि आयोजना प्रभावित स्थानीयवासी, लमजुङ जिल्ला र संस्थाका कर्मचारीहरु गरेर कुल १८ लाख कित्ता सेयर निष्काशन गरेकोमा भोलि १५ गते सेयर निष्काशन बन्द हुँदै...

तेह्रथुमको आइपिओमा आवेदन दिने आज अन्तिम दिन access_timeभदौ १३, २०७८

तेह्रथुम पावरको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर निष्कासन भएको थियो ।  कुल निस्कासनमध्ये ४० हज...

साहस ऊर्जाको आइपिओ खुला access_timeसाउन २९, २०७८

आयोजना प्रभावितहरूका लागि साहस ऊर्जाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले आजदेखि बिक्री खुला गरेको आइपिओ भदौ ११ गतेसम्म जारी रहनेछ  । सो अवधिसम्म माग बमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म सेयर निष्काशन तथा बिक्री खुला ...

मानुषी लघुवित्तको आईपीओ खुल्यो, कति दिने आवेदन ? access_timeसाउन २७, २०७८

बुधबारदेखि मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) निष्काशन भएको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ दरको ३ करोड ९५ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीले कुल ३ लाख ९३ हजार ७५० कित्तामध्ये ५ हजार ४६...

मैलुङ खोला जलविद्युत कम्पनीको सेयर बाँडफाँड, ६ आवेदकले पाए ११/११ कित्ता access_timeसाउन २६, २०७८

मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत साउन १४ गतेदेखि १८ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको कुल ७ लाख ३६ हजार २८६ कित्ता सेयर आज मंगलबार बाँडफाँड गरेको हो ।  उक्त आईपीओमा २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिए...

सानीमा लाइफ इन्स्योरेन्सको आइपिओमा २४ लाखभन्दा बढीको आवेदन access_timeसाउन २५, २०७८

सानीमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक  निष्काशन (आइपिओ) मा २४ लाखभन्दा बढीले आवेदन दिएका छन् । साउन २० गतेदेखि २४ गतेसम्म खुला गरिएको आइपिओमा बुधबार साँझसम्म २४ लाख १९ हजार १२७ जनाले आवेदन दिएका हुन् ।  रु तीन अर्ब ६९ करोड ४३ लाख ४४ हजार...

स्थानीयवासीलाई आठ करोडको शेयर बाँड्दै मोलुङ हाइड्रो access_timeसाउन २१, २०७८

मेलुङ हाइड्रोपावर कम्पनीले स्थानीयवासीलाई करिब आठ करोड बराबरको आठ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ । आयोजना आसपासका नागरिकका लागि आठ लाख दुई हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागिएको हो । कम्पनीले आफ्नो जारी पूँजी रु ८० करोड २५ लाखको १० प्रतिशत अर्थात्...

मैलुङ खोला जलविद्युत आयोजनाको आइपिओमा ३५ गुणा बढी आवेदन, आवेदन दिने समय आज सकिँदै access_timeसाउन १८, २०७८

मैलुङ खोला जलविद्युत कम्पनीको प्राथमिक सेयर (आईपीओ) भर्ने आज अन्तिम दिन । कम्पनीले गत साउन १४ गतेदेखि संस्थाको कर्मचारी, सामुहिक लगानी कोष र सर्वसारणका लागि गरी कुल ७ करोड ३६ लाख २८ हजार ६ सय रुपियाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशन गरेको थियो । कम्प...

युनियन लाइफको आईपीओ : पहिलो दिन  ८२ करोड ४७ लाख ८८ हजार रुपैयाँ बराबरको आवेदन access_timeअसार २४, २०७८

युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिन नै ४ लाख ६१ हजार ३५६ जनाले आवेदन दिएका छन् । आइतबार ८२ करोड ४७ लाख ८८ हजार रुपैयाँ बराबरको ८२ लाख ४७ हजार ८८० कित्ताको लागि आवेदन परेको छ ।   कम्पनीले आज (बिहीबार) देखि प्रतिकित्ता एक सय रुपैयाँको दरले ६४ करोड...

लघुवित्तका आइपिओमा १६ लाखको आवेदन access_timeअसार २०, २०७८

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) मा १६ लाखभन्दा बढीले आवेदन दिएका छन् ।  आज बिहानसम्म १६ लाख १२ हजार ९०१ जनाको आवेदन परेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको हो । क्यापिटलका अनु...

आइपिओ खुलेको दुई दिनमै ३९ गुणा बढीको आवेदन access_timeअसार १८, २०७८

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको दुई दिनमा करीब १० लाखले आवेदन दिएका छन् । आज (असार १८ गते) दोस्रो दिन बिहान साढे १० बजेसम्म नौ लाख ९६ हजार ३३८ जनाको आवेदन परेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्या...

Page 1 of 2
X