केन्द्रीय संस्करण

Isolation

पनौतीमा बालबालिकाका लागि आइसोलेशन कक्ष बनाइँदै access_timeअसार ३, २०७८

आउँदो केही महिनामा कोभिड–१९ को सङ्क्रमणदर बालबालिकामा उच्च हुने प्रक्षेपण गरिएका रिपोर्ट आउन थालेपछि पनौती नगरपालिकाले बालबालिकाका लागि यही असारमै आइसोलेशन निर्माण थालेको छ । नगरपालिकाले वडा नं ४ कार्यालयमा हाललाई ३० शय्याको आइसोलेशन बनाउन थालेको हो । ...

सुनाकोठी र बागडोलमा निःशुल्क आइसोलेशन access_timeजेठ १७, २०७८

ललितपुर महानगरपालिका–२६ सुनाकोठी र वडा नं ४ बागडोलमा निःशुल्क आइसोलेशनको सुविधा दिइएको छ । कोरोनाका बिरामीको स्वास्थ्यलाई ध्यानमा राखी महानगरपालिकाका यी दुई स्थानमा निःशुल्क सुविधा दिइएको हो ।  ललितपुरमा बस्ने आर्थिक अवस्था कमजोर भएका तथा संयुक्त परिव...

गोकर्णेश्वरमा २५ शैयाको आइसोलेशन access_timeजेठ १६, २०७८

गोकर्णेश्वर नगरपालिका–४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा रहेको राष्ट्रिय शहीद स्मारकको भवनमा २५ श्ययाको आइसोलेशन सञ्चालन गरेको छ ।  नगरपालिका, यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूह र लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ को सहयोगमा आइसोलेस...

कमलपोखरीको अग्रवाल भवनमा आइसोलेसन सेन्टर स्थापना access_timeजेठ ३, २०७८

कमलपोखरीस्थित अग्रवाल भवनमा आइसोलेसन सेन्टर स्थापना गरिएको छ ।  कमलपोखरीमा रहेको अग्रवाल भवनमा करिब १ सय २६ जनासम्म राख्न सकिने गरी क्वारेन्टिन/माइल्ड आइसोलेसन सेन्टरको स्थापना गरिएको हो । अग्रवाल सेवा केन्द्र नेपाल, हिन्दु स्वयंसेवक संघ नेपाल, नेपाल मेडिकल एशो...

चन्द्रागिरिमा ६० शैयाको आइसोलेशन केन्द्र सञ्चालन access_timeजेठ ३, २०७८

काठमाडौँको चन्द्रागिरिमा ६० शैयाको अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिमा नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि ६० श्ययाको अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालनमा आएको हो ।  नगर...

चाँगुनारायणमा १०० शैयाको आइसोलेशन वार्ड तयार access_timeजेठ २, २०७८

भक्तपुर । कोरोना भाइरसको दोस्रो लहरको महामारीले कोरोना सङ्क्रमित बिरामी बढ्दै गएपछि चाँगुनारायण नगरपालिकाले भक्तपुरको दुवाकोटमा रहेको नेपाल इन्जिनियरिङ कलेजमा १०० श्ययाको आइसोलेशन तयार गरी बिरामी राख्न थालेको छ ।  होम आइसोलेशनमा बस्न नसक्ने कोरोना सङ्क्रमित...

आइसोलेशनमा बसिरहेका नायक वरुण धवनले सेयर गरे आफ्नो यस्तो तस्बिर access_timeमंसिर ३०, २०७७

बलिउड अभिनेता वरुण धवन कोरोनाद्वारा संक्रमित भएपछि आफ्नो घरमा आइसोलेशनमा छन् । आइसोलेशनमा बसिरहेका उनले सोमबार आफ्नो प्रशंसकलाई उनको बुढ्यौली तस्बिर देखाएका छन् ।  वरुणले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा तीनवटा तस्बिर साझा गरेका छन्, जसमा उनले आफ्नो युवावस्...

प्रदेश १ सरकारले विराटनगरमा थप १ हजार बेडको आइसोलेशन बनाउने access_timeभदौ १८, २०७७

विराटनगर । कोरोना भाइरसको बढ्दो संक्रमण र जोखिमलाई मध्यनजर गरी प्रदेश १ सरकारले विराटनगरमा थप १ हजार बेड बराबरको आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । आज प्रदेश स्तरिय सिसिएमसीको भर्चुअल बैठकले विराटनगरका कम्तिमा १ हजार बेड हुने गरी आइसोलेसन केन्द्र बनाउने ...

सङ्क्रमित थुनुवा आइसोलेसनबाटै फरार access_timeभदौ ८, २०७७

बाँके । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक जना कोरोना सङ्क्रमित थुनुवा आइसोलेसन केन्द्रबाटै फरार भएका छन् । कोरोना सङ्क्रमण देखिएपछि बाँकेको खजुराखुर्दस्थित कृषि तालीम केन्द्रको आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका ती थुनुवा आइतबार फरार भएको जिल्ला प्रहरी कार्या...

आइसोलेशनको बेथिति सार्वजनिक गरेको भन्दै कोरोना संक्रमितलाई धम्की access_timeभदौ ८, २०७७

जनकपुर । प्रदेश नम्बर २ को सरकारले स्थापना गरेको आइसोलेशनको अवस्था र बेथिति बाहिर ल्याएको भन्दै धम्की दिइएको छ । धनुषाको नगराईन नगरपालिकाको गंगुलीस्थित आइसोलेसनमा रहेका एक सञ्चारकर्मीलाई यसरी धम्की दिइएको हो । सेनाका एक जवानले सफाइकर्मीमार्फत कोरोना संक्रमित ती संचा...

पोखराका होटललाई ‘पे­आइशोलेशन’ बनाउने तयारी access_timeभदौ ८, २०७७

पोखरा । कोभिड–१९ को जोखिम बढ्दै जाँदा आइसोलेशन वार्डको अभाव हुनसक्ने भन्दै महानगरपालिकाले पोखराका केही होटललाई ‘पे­आइशोलेशन’को रुपमा प्रयोग गर्ने तयारी गरेको छ । महानगर प्रमुख मानबहादुर जिसीले लक्षणबिना सङ्क्रमण देखिएका र अस्पताल लानु पर्ने अ...

रौतहटको कटहरिया नगरपालिकामा भेन्टिलेटरसहितको आइसोलेसन निर्माण हुँदै access_timeसाउन २८, २०७७

रौतहट । रौतहटमा एक स्थानीय तहमा भेन्टिलेटर सहितको आइसोलेसन निर्माण हुन लागेको छ । समुदायस्तरमा कोरोना भाइरसका संक्रमित फेला परेसंगै कटहरिया नगरपालिकामा २ वटा भेन्टिलेटर सहितको आइसोलेसन निर्माण हुन लागेको हो । मेयर सियाराम कुश्वाहाको पहलमा बुधबार बसेको ...