Julian Draxler

युरो खेल्न नपाएपछि प्रेमिकासँग छुट्टी मनाउँदै access_timeअसार ९, २०७८

युरोकप खेल्ने जुलियन ड्राक्स्लरको  सपना पूरा हुन पाएन । पेरिस सेन्ट जर्माइनबाट व्यवसायिक फुटबल खेल्ने यी स्टार खेलाडी राम्रो लयमा थिएनन् । आफ्नो फिटनेस मेन्टेन गर्न पनि उनी संघर्षरत थिए । त्यसैले टोलीमा परेनन् । यो उनका लागि निकै ठूलो निराशा थियो । तर, अहिले उनी प्...