Kulman Ghising

विद्युतको खपत बढाऔँ : कुलमान घिसिङ access_timeपुस ३, २०७८

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेको अवस्थामा विद्युतको खपत बढाउने कुरा चुनौतीपूर्ण रहेको बताएका छन् । भक्तपुर ख्रिसमस समाजले ख्रिसमस र अंग्रेजी नयाँ वर्ष २०२२ का अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्मान ग्...

चिलिमे-त्रिशुली थ्री बी हव प्रसारण लाइनको काम साउनभित्र सक्न निर्देशन access_timeमंसिर १२, २०७८

पाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनहरुको का साउनभित्र सक्न निर्देशन दिएका छन् । आइतबार प्रसारण लाइनको अवलोकन गर्दै कार्यकारी निर्देशन घिसिङले सो निर्देशन दिएका हुन् । प्रसारण लाइन संवेदनशील ...

कुलमान घिसिङले गरे तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण access_timeकात्तिक २९, २०७८

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन् । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको निरीक्षण गर्दै घिसिङले तोकिएको समयभन्दा एक वर्ष अगावै आयोजनाको निर्माण कार्य सम्पन्न गर्न आग्र...

दुई हजार मेगावाटका ठूला आयोजनाहरुको काम अघि बढाएका छौं : कुलमान घिसिङ access_timeकात्तिक ५, २०७८

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणले दुई हजार मेगावाटका ठूला आयोजनाहरु अघि बढाएको बताएका छन् । शुक्रबार नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको १२ औँ महाधिवेशनको उद्घाटन समारोहमा प्रबन्ध निर्देशक घिसिङले विद्युत प्राधिकरणले दुई हज...

कुलमानले गरे पदबहाली, हितेन्द्रलाई दिए धन्यवाद access_timeसाउन २७, २०७८

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गरेका छन् ।  बुधबार प्राधिकरणको केन्द्रीय कार्यलय पुगेर घिसिङले पदबहाली गरेका हुन् । पदबहाली गर्न नवनियुक्त कार्यकारी निर्देशक घिसिङ प्राधिकरण पुग्दा त्यहाँका कर्मचारीहरुले भव्य स्वागत ...

प्राधिकरणबाट कुलमान बाहिरिँदा जे देखियो (फोटोफिचर) access_timeभदौ ३०, २०७७

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ बर्षे कार्यकाल सकिएपछि कार्यालयका कर्मचारीले बिदाई गरेका छन् । २०७३ भदौं ३१ गतेदेखि प्राधिकरणको नेतृत्व सम्हालेका घिसिङको आजको दिनदेखि कार्यकाल सकिएको हो । कार्यकारी निर्देशक पदमा ४ वर्ष बिताएका ...

कुलमानको कार्यकाल आज सकिँदै, ‘बिदाइको तयारी छैन’ access_timeभदौ २८, २०७७

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आज सकिँदैछ । २०७३ साल भदौ २९ गते नियुक्त भएका घिसिङको ४ वर्षे कार्यकाल आइतबार सकिन लागेको हो ।  दैनिक १४ घण्टा लोडसेडिङ भएको समयमा प्राधिकरणमा आएका घिसिङलाई देशमा लोडसेडिङ अन्त्य ...

कुलमान नै किन चाहन्छन् आम मानिस ? access_timeभदौ १०, २०७७

काठमाडौं । आम जनता कुलमान घिसिङप्रति कति आशक्त छन् भन्ने उदाहरण एकाएक दोस्रो कार्यकालमा सरकारले नियुक्ति गर्ने प्रसंगलाई लिएर भाइरल भएको बधाईबाट पुष्टि हुन्छ ।  मंगलबार एकाएक सामाजिक सञ्जालमा कुलमान घिसिङलाई बधाईको ओइरो आयो तर कुलमानको पुनर्नियूक्तिको प्रसंगनै झ...

कुलमानले गर्ने भए आँखा दान access_timeपुस १५, २०७६

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो आँखा दान गर्ने घोषणा गरेका छन् । तिलगंगा आँखा प्रतिष्ठानमा मरणोपरान्त आँखाको नानी दान गर्नेका सम्झना र सम्मानमा गरिएको सामूहिक श्रद्धाञ्जलीसभामा घिसिङले आँखा दान गर्ने घोषणा गरेका हुन् ।  ‘म...

झिलिमिली तिहार : बत्तिको नो टेन्सन ! access_timeकात्तिक ४, २०७६

काठमाडौँ । ‘झिलिमिली’को चाड भनेर चिनिने तिहार नजिकिएको छ । अबको केही दिनमै तिहारले छपक्क छोप्दै छ । तिहारमा सबैतिर झिलिमिली बत्ती बाल्ने गरिन्छ । परम्परागत दीयो, दियालो र मैनबत्तीले घरआँगन सजाउने परम्परा भए पनि पछिल्लो समय बढ्दो आधुनिकतासँगै हाम्रो सं...