NRNA

एनआरएनए सम्मेलन : यस्तो छ ललितपुर घोषणापत्र (पूर्णपाठ) access_timeचैत १४, २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन १४ बुँदे घोषणापत्र जारी गर्दै काठमाडौंमा आइतवार मार्च २७ मा सम्पन्न भएको छ । ललितपुरको हिमालय होटलमा आयोजना गरिएको दशौं महाधिवेशन घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । यस्तो छ दशौँ गैरआवासीय नेपाली विश्व सम्मेलन...

एनआरएनएको अध्यक्षमा ३ जना चयन, भागबण्डामा जम्बो पदाधिकारी घोषणा (नामावलीसहित) access_timeचैत १३, २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा तीन जनाको नाम घोषणा भएको छ । आइतबार सम्पन्न १० औं विश्व सम्मेलनबाट बद्री केसी, रविना थापा र कुल आचार्य अध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको हो । घोषणासभामा निवर्तमान अध्यक्ष कुमार पन्तले निर्वाचित तीनै जना अध्यक्ष कार्यकारी भए...

एनआरएनए विवाद : ३ अध्यक्षको निर्णयविरुद्ध घले पक्ष पुग्यो परराष्ट्र मन्त्रालय (पत्रसहित) access_timeचैत १३, २०७८

आधिकारिक गैरआवासीय नेपाली संघ (एनआरएनए) आफू भएको दाबी गर्दै परराष्ट्र मन्त्रालयमा शेष घले पक्ष पुगेको छ । आइतबार अध्यक्ष विनोद कुँवरको नेतृत्वमा परराष्ट्र मन्त्रालयमा पुगेर काठमाडौंको याक एण्ड यतिमा सम्पन्न महाधिवेशनबाट भएको निर्णयलाई वैधानिकता दिन माग गर्दै निवेदन दर्ता...

एनआरएनएमा अब ३ जना अध्यक्ष access_timeचैत १२, २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा तीन जना अध्यक्ष बन्ने निश्चित भएको छ । एनआएरनएको दशौँ महाधिवेशनमा अध्यक्ष कुमार पन्तले राखेको प्रस्ताव हलबाट पारित भएसँगै तीनजना अध्यक्ष बन्ने निश्चित बनेको हो । शनिबारदेखि ललितपुस्थित होटल हिमालयमा सुरु भएको महाधिवेशनले नेत...

एनआरएनएको १८ वर्षे इतिहासमा रविना पहिलो महिला अध्यक्ष access_timeचैत १२, २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १८ वर्षे इतिहासमा रविना थापा पहिलो महिला अध्यक्ष बन्ने निश्चित भएको छ । एनआरएनएको दशौँ महाधिवेशनमा अध्यक्ष कुमार पन्तले राखेको प्रस्ताव हलबाट पारित भएसँगै तीन जना अध्यक्ष बन्ने निश्चित भएको छ । जसमा महिला अध्यक्ष रविना थापासहित कुल आचा...

एनआरएनएको दशौँ महाधिवेशन काठमाडौँमा सुरु access_timeचैत १२, २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन काठमाडौँमा सुरु भएको छ । शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा सुरु भएको महाधिवेशनको उद्घाटन संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट र अध्यक्ष कुमार पन्तले संयुक्त रुप...

एनआरएनए संस्थापन पक्षको चुनावमा मतदाता घटे access_timeचैत ६, २०७८

विवादमा फसेको गैरआवासीय नेपाली संघ एनआरएनएको संस्थापन पक्षको निर्वाचनमा मतदाता संख्या घटेको छ ।  यही मार्च २४ र २५ तारिख हुने निर्वाचनमा ३०९८ जना मतदाताले मात्र निर्वाचनमा सहभागी हुन पाउने भएका हुन् ।  संघको निर्वाचन समितिले आइतवार एक विज्ञप्ति जारी ग...

एनआरएनएमा समानान्तर गतिविधि बढेपछि संस्थापन आक्रोशित access_timeचैत २, २०७८

गैरआवासीय नेपाली संघ विभाजित भएसँगै आफूलाई आधिकारिक देखाउन दुबै पक्षले कसरत बढाएको छ । संस्थापन पक्षले आगामी मार्च २४ र २५ तारिखका दिन निर्वाचनको मिति तोकेकै बेला शेष घले पक्षले पनि सोही दिनमा विश्व सम्मेलनको मिति तय गरेको छ ।  यही बीचमा कुमार पन्त नेतृ...

तीन दिनपछि सर्‍यो एनआरएनए निर्वाचन, यस्तो छ संशोधित निर्वाचन कार्यक्रम (सूची) access_timeफागुन २८, २०७८

गैरआवासीय नेपाली संघको निर्वाचन मिति परिवर्तन गरिएको छ । आगामी चैत ७ र ८ गते हुने भनिएको निर्वाचन मिति चैत १० र ११ गतेका लागि तय गरिएको हो । शनिबार एनआरएनए निर्वाचन समितिले एक सूचना जारी गर्दै निर्वाचन मिति सारिएको जानकारी दिएको छ । जारी सूचनामा विद्युतीय ...

‘काँग्रेस–एमाले’को कित्ताकाटले एनआरएनए फुट्यो, एकै समयमा दुई समूहको चुनाव घोषणा access_timeफागुन २७, २०७८

विदेशमा रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विभाजन आएको छ । सामाजिक संस्थाको रुपमा रहेको एनआरएनएमा चर्को राजनीति हुँदा उक्त संस्था अन्ततः विभाजित बन्न पुगेको हो ।  विशेषगरी चुनावको मुखमा काँग्रेस र एमाले गरी एनआरएनएका अभियन्त...

एनआरएनए जोगाउन प्रमुख संरक्षक घलेले चाले कदम, महाधिवेशन आयोजक समिति गठन, निर्वाचन समिति पुनर्गठन access_timeफागुन २७, २०७८

 गैर आवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेका छन्।  गैरआवासीय नेपाली संघको  विधान २००३ (२०२१ संशोधन सहित) को धारा  १६.१.४ अनुसार उनले निर्वाचन समिति पुनर्गठन ...

एनआरएनएमा थप विवाद चर्कियो access_timeफागुन १९, २०७८

गैरआवासीय नेपाली संघमा (एनआरएनए) को पछिल्लो निर्णयले संस्थाभित्र थप विवाद चर्किएको छ । असन्तुष्ट समूहको विरोधका बीच बुधबार बसेको केन्द्रीय समिति (आईसीसी) को बैठकले  संरक्षक परिषद तथा उच्चस्तरीय समिति खारेज निर्णय गरेको छ ।  यस्तै ५ दिनभित्र प्रतिनिधि शुल्क...

एनआरएनए निर्वाचन गर्न बाटो खुल्यो, ७ बुँदे सहमति access_timeपुस २६, २०७८

लामो समयदेखि विवादमा अल्झिएको गैरआवासीय नेपाली संघको निर्वाचन गर्न बाटो खुलेको छ । १० औं महाधिवेशनको लागि लामो समयसम्म रहेको प्रतिनिधि विवाद साम्य पार्न संघभित्र सहमति जुटेपछि निर्वाचन हुने निश्चित भएको हो ।  गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तद्वारा ग...

एनआरएनका लागि ग्लोबल आइएमईले ल्यायो ६ वटा नयाँ खाता access_timeपुस २, २०७८

ग्लोबल आइएमई बैंक लिमिटेडले गैर–आवासीय नेपाली तथा गैर–आवासीय नेपालीद्वारा प्रवर्धित विदेशस्थित संस्थाहरुलाई लक्षित गरी ६ वटा नयाँ खाताहरू सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरूमा ग्लोबल एनआरएन एफसीवाई बचत तथा मुद्दती निक्षेप खाताहरु ...

एनआरएनए एनसिसीहरुको दोस्रो विश्व भेला १५ मङ्सिरमा access_timeमंसिर १२, २०७८

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्हरुको दोस्रो विश्व भेला मङ्सिर १५ गते बुधबार हुने भएको छ । भर्चुअल माध्यमबाट हुने सो भेलामा अन्तर्राष्ट्रिय समन्वय समितिका नवनिर्वाचित सदस्यहरुलाई पनि आमन्त्रण गरिएको छ । यसअघि पहिलो विश्व भेला गत २४ अक्टोबरमा भर्चुअल म...

सरकारविरुद्धको मुद्दामा एनआरएनए भित्रै विरोध access_timeमंसिर १२, २०७८

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को इतिहासमै पहिलो पटक सरकारविरुद्ध मुद्दा दायर गर्ने काम उचित नभएको सङ्घकै पदाधिकारी तथा संरक्षकले बताएका छन् । सङ्घका अध्यक्ष कुमार पन्तको निर्देशनमा परराष्ट्र मन्त्रालयको पछिल्लो निर्णयविरुद्ध शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ...

सरकारविरुद्ध एनआरएनए अदालतमा access_timeमंसिर ११, २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकार परराष्ट्र मन्त्रालय विरुद्ध मुद्दा दायर गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले  परराष्ट्र मन्त्रालयले अन्यायपूर्ण पत्र जारी गरेको कारणले संघ बाध्य भएर सरकारविरुद्ध अदालतमा गएको बताएका छन् ।  संघले ...

परराष्ट्रको अर्को पत्र, एनआरएनए चुनाव अनिश्चित access_timeअसोज २३, २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई परराष्ट्र मन्त्रालयले अर्को पत्र पठाएको छ । यसअघि पनि मन्त्रालयले संघभित्रको विवाद समाधान नभएसम्मका लागि चुनावी प्रक्रिया अघि नबढाउन भन्दै पत्र काटेको थियो । मन्त्रालयको अर्को पत्रले  एनआरएनएको १० औं महाधिवेशन थप अन्योलमा परेको छ ।...

विवाद टुंगिनासाथ एनआरएनएको निर्वाचन कार्यतालिका आउने, कात्तिक ३ गते नै चुनाव access_timeअसोज १, २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन समितिले हाल देखिएको विवाद समाधान हुनासाथ १० औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन कार्यतालिका सार्वजनिक हुने स्पष्ट पारेको छ । संस्थापनले निर्वाचन प्रतिनिधि गोलमाल गरेको आरोपसहित असन्तुष्ट समूहका तीन जनाले परराष्ट्र मन्त्रालयमा ...

मध्यपूर्वका क्षेत्रीय संयोजक गुरुङद्वारा एनआरएनको सचिवमा उम्मेदवारी access_timeभदौ १७, २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व क्षेत्रका क्षेत्रीय संयोजक प्रवीण गुरुङले आसन्न निर्वाचनका लागि सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । गुरुङ १९९७ मा भारतीय सेनामा भर्ती भएर झन्डै आठ वर्ष काम गरेका व्यक्ति हुन् । तर २००४ यता  हालसम्म कतारलाई नै मुख्य कर्म थलो...

Page 1 of 2