Upendra Yadav

लोसपा दल होइन, ओलीको मतियार हो : उपेन्द्र यादव access_timeभदौ २०, २०७८

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरको नेतृत्वमा गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी राजनीतिक दल नभई केपी शर्मा ओलीको मतियार रहेको आरोप लगाएका छन् । प्रदेश २ को जसपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष यादवले लोसपा दल नभ...

दुईपटक संसद विघटन गर्नु एकै व्यक्तिलाई दुईपटक सजाय दिएजस्तै : उपेन्द्र यादव access_timeभदौ १३, २०७८

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई पटक संसद विघटन गरेर केपी शर्मा ओलीले एकै व्यक्तिलाई दुईपटक सजाय दिएजस्तै काम गरेको आरोप लगाएका छन् । जसपा नेपाल केन्द्रीय समितिले आइतबार भैरहवामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले ...

सङ्घीयतालाई जोगाउन जस्तोसुकै त्याग गरिन्छ : उपेन्द्र यादव access_timeभदौ ९, २०७८

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन जस्तोसुकै त्याग गर्न पछि नपर्ने बताएका छन् । पार्टीको आज यहाँ आयोजित प्रदेश नं १ स्तरीय अभिमुखीकरण कार्यक्रममा उनले मुलुकमा विसं २००७ र २०४६ का परिवर्तनलाई उल्टाउने कार्य भएको इतिहास ...

भदौको पहिलो सातायता जसपाले मन्त्रीको टुङ्गो नलगाउने access_timeसाउन २८, २०७८

जनता समाजवादी पार्टी नेपालले भदौ यता सरकारमा मन्त्री नपठाउने भएको छ । भदौ १ र २ गते बस्ने गरी पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको छ । त्यो बैठकअघि सरकारमा पार्टीबाट कसलाई पठाउने भन्नेबारे टुङ्गो नलाग्ने भएको छ । जसपा उपेन्द्र यादव पक्षले काँग्रेसका सभापति शेरब...

उपेन्द्र यादव यसकारण नजान सक्छन् सरकारमा access_timeसाउन २४, २०७८

‘अब प्रधानमन्त्री हुन आँट गर्नुस्, मधेसको मात्र नेता हैन सिँगै देशको नेता बन्न आँट गर्नुस्, हामी तपाईसँग छौं’– जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य हिसिला यमीले पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै आफ्नो फेसबुकमा लेखेको कुरा हो यो । ...

अलग भएकाहरुलाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान access_timeसाउन २१, २०७८

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट अलग भएका नेता तथा कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेका छन् ।  अध्यक्ष यादवले आज एक विज्ञप्ति जारी गर्दै सो आह्वान गरेका हुन् । जारी विज्ञप्तिमा जसपाका सम्पूर्ण शुभचिन्तक, समर्थक, सदस्य तथा पार्टीका विभिन्न ...

प्रचण्ड र उपेन्द्रलाई देउवाको आग्रह : मलाई अप्ठ्यारो भैसक्यो, मन्त्रीको नाम चाँडो दिनुस् ! access_timeसाउन १३, २०७८

प्रधानमन्त्री  शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारमा ढिलाइ हुँदा आलोचना सुरु भएको भन्दै तत्काल आफ्नो पार्टीबाट सरकारमा पठाउने नेताहरुको नाम बुझाउन गठबन्धनभित्रका दलहरूलाई आग्रह गरेका छन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा काँ...

सर्वोच्चमा परेको रिटप्रति उपेन्द्र यादव पक्षको आपत्ति access_timeसाउन ९, २०७८

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको बैठकले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिट गलत भएको ठहर गरेको छ । शनिबार बसेको बैठकले निर्वाचन आयोगमा पार्टीको विवादबारे बहस विचाराधीन रहेका बेला त्यसलाई प्रभावित ...

उपेन्द्र यादव र राजदूत केपलरबीच भेटघाट access_timeसाउन ६, २०७८

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपालका लागि स्वीटजरल्यान्डकी राजदूत एलिजाबेथ भेन केपलरबीच भेटघाट भएको छ । अध्यक्ष यादव र राजदूत केपलरबीच आज बालकुमारीस्थित पार्टी कार्यालयमा भेटघाट भएको हो । यादव र केपलरबीचको भेटमा देशको पछिल्लो राजनीतिक घटना...

उपेन्द्र यादव समूह संसदमा सत्तापक्षको कुर्सीमा बस्ने, आफ्नो पक्षमा बहुमत पुगेको दावी access_timeसाउन २, २०७८

जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षका केही सांसदले कित्ता परिवर्तन गरेका छन् । यससँगै पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षको संसदीय दलमा बहुमत पुगेको दावी गरिएको छ ।  यसअघि उपेन्द्र यादव कार्यकारिणी समिति र राष्ट्रियसभामा बहुमतमा भएपनि संसदीय स...

प्रतिगमनको हार भएको छ : उपेन्द्र यादव access_timeअसार २८, २०७८

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतको आजको आदेशले संघीयता, लोकतन्त्र र संविधानको रक्षा भएको प्रतिकृया दिएका छन् । विपक्षी गठबन्धनका नेता समेत रहेका अध्यक्ष यादवले सर्वोच्चको आदेशपछि रातोपाटीलाई प्रतिकृया दिँदै भने, ‘एकपटक पुनः प्रतिगम...

भारतसँग किन बिग्रियो उपेन्द्र यादवको सम्बन्ध ? access_timeअसार २१, २०७८

  गत असार १२ गते जनता समाजवादी पार्टी (जसपा) सप्तरीले आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादवले भने, ‘भारत हाम्रो मित्र हो, तर मित्रको पनि मित्रजस्तै व्यवहार हुनुपर्छ ।’ यादवले जसपा कार्यकर्ताहरूसँग भने, ‘हाम्रो आन्तरिक मामिलामा निर्...

सर्वोच्चको आदेश लोकतन्त्र र संघीयताको पक्षमा : उपेन्द्र यादव access_timeअसार ८, २०७८

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतको आदेशबाट लोकतन्त्रको रक्षा भएको प्रतिकृया दिएका छन् । सर्वोच्च अदालतले केपी शर्मा ओली नेतृत्वको सरकारका २० मन्त्रीलाई पदमुक्त गर्ने आदेश दिएलगत्तै अध्यक्ष यादवले उक्त प्रतिक्रिया दिएका हुन् । ‘प्रधानमन्त्...

उपेन्द्र यादव पक्षले महन्थ ठाकुरविरुद्ध कीर्ते जालसाजी मुद्दा दर्ता गराउँदै access_timeअसार ६, २०७८

जनता समाजवादी पार्टी निकट कानून व्यवसायीले महन्थ ठाकुर र राजेन्द्र महतो समूहविरुद्ध अदालतमा कीर्ते जालसाजी मुद्दा दर्ता गर्ने भएको छ ।  अल्पमतमा परेका जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले अर्कै प्रयोजनका लागि गरेको हस्ताक्षरको दुरुपयोग गरेको भन्दै  अध्यक्ष याद...

उपेन्द्र यादवले बोलाए कार्यकारिणी समितिको बैठक access_timeअसार १, २०७८

जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बैठक बोलाएको छ । वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गरी आवश्यक निर्णय लिनुपर्ने भन्दै बुधबारका लागि बैठक बोलाइएको उपेन्द्र यादवले जानकारी दिए । पार्टीको विवाद बारेमा निर्वाचन आयोगले दिए...

जसपाबाट ओली सरकारमा सहभागी मन्त्रीलाई उपेन्द्र यादवले सोधे स्पष्टीकरण access_timeजेठ ३०, २०७८

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा पार्टीबाट सहभागी भएका मन्त्रीहरुलाई  स्पष्टीकरण सोधका छन् । अध्यक्ष यादवले मन्त्रीहरुलाई सात दिनभित्र स्पष्टीकरणसहितको जवाफ दिन भन्दै पत्र लेखेका हुन् । यादवले ओल...

प्रदेशमा रहेका केपी ओलीका सरकार ढल्दै जान्छन् : उपेन्द्र यादव access_timeजेठ २८, २०७८

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रदेशमा रहेका एमालेका सरकार ढल्दै जाने बताएका छन् । शुक्रबार सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै यादवले ओलीले नेतृत्व गरेका सरकारहरु ढल्दै जाने  उल्लेख गरेका हुन् ।  ...

महन्थ ठाकुरले उपेन्द्र यादवलाई सोधे ७ बुँदे स्पष्टीकरण access_timeजेठ १२, २०७८

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ठाकुरले यादवलाई मंगलबार ७ बुँदे स्पष्टीकरण सोधेका हुन् । स्पष्टीकरणमा अध्यक्ष ठाकुरले संसदीय दलको निर्णय बमोजिम संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा क...

विपक्षी गठबन्धनका शीर्ष नेताको छलफल सकियो, के भयो निर्णय ? access_timeजेठ ११, २०७८

विपक्षी गठबन्धनका ५ पाँच दलका शीर्ष नेताबीचको छलफल सकिएको छ । सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र...

प्रधानमन्त्रीको कदमले संसदीय व्यवस्थाको धज्जी उडायो : उपेन्द्र यादव access_timeजेठ ६, २०७८

राष्ट्रिय जनता पार्टी (जसपा) का  अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिबाट विहीबार साँझ गरिएको सरकार गठनको २३ घण्टे आव्हानलाई राष्ट्रपतिले भन्दा पनि प्रधानमन्त्रीले चालेको कदमका रुपमा व्याख्या गरे । प्रधानमन्त्रीको यो कदमले संविधान र संसदीय व्यवस्थाको धज्जी उडाएको उनले बताए ।...

Page 1 of 3