केन्द्रीय संस्करण

Xi Jinping

चिनियाँ राष्ट्रपति सीले भने- चिनियाँ सेना कुनै पनि बेला युद्धका लागि तयार छ access_timeपुस २२, २०७७

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिन पिङले चिनियाँ सेना कुनै पनि बेला युद्धका लागि तयार रहेको चेतावनी दिएका छन् । भारतसँग टकराव जारी रहेकै बेला चिनियाँ राष्ट्रपति सीले आफ्नो सेना जतिबेला पनि युद्धका लागि तयार रहेको बताएका हुन् । राष्ट्रपति सीले आफ्नो सेनालाई वास्तविक...

परिवर्तित अमेरिकी राजनीति, चीन–अमेरिका व्यापार विवाद समाधानको उपयुक्त समय access_timeपुस १५, २०७७

–दिलीप शर्मा  एजेन्सी । सन् २०२० मा विश्वका दुई शक्तिशाली अर्थतन्त्र अमेरिका र चीनबीचको सम्बन्ध र विगत समीक्षा गर्दा यो वर्ष विश्व अर्थतन्त्रका लागि आशावादी बन्न सकेन । यसमा अमेरिका–चीन व्यापार विवाद र कोभिड–१९ को विश्वव्यापी महामारी मुख्यतया जिम्मे...

चीन–इथियोपिया सम्बन्ध अझ प्रगाढ बनाउन राष्ट्रपति सीको आग्रह access_timeमंसिर ९, २०७७

बेइजिङ ।  चीनका राष्ट्रपति सी चिनफिङले चीन–इथियोपिया सम्बन्ध तथा बेल्ट एन्ड रोड सहयोगलाई थप अगाडि बढाउन इथियोपियाली राष्ट्रपति सेहल–वर्क जेडेसँग आग्रह गरेका छन् ।  राष्ट्रपति सीले उक्त परियोजनाले दुबै मुलुक एवं जनताले लाभ लिन सक्ने बताए ।  ...

ट्रम्प र शी जिनपिङको त्यो भाषण, जसमा भइरहेको छ हंगामा access_timeअसोज ८, २०७७

यसवर्ष संयुक्त राष्ट्र महासभाको ७५ औं सत्र थुप्रै तरिकाले ऐतिहासिक रह्यो । कोरोनाकालको प्रतिबन्धलाई मध्येनजर गर्दै यो बैठक भर्चुअल भयो र नेताले पहिले नै रेकर्ड गरेको भाषण पठाए । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले शीतयुद्धको कुरा पहिलो पटक उठाउँदै आफूहरु सब...

चिनियाँ राष्ट्रपति सीद्वारा कोभिड १९ विरुद्धको लडाईका मोडेलहरुको प्रशंसा access_timeभदौ २३, २०७७

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनपिङले मंगलबार कोभिड १९ महामारीविरुद्ध चीनले अपनाएको लडाईका मोडेलहरुको प्रशंसा गर्दै गरेका छन् । मंगलबार बिहान बेइजिङमा अवस्थित रहेको ‘ग्रेट हल अफ द पिपल’मा बोलाइएको एक सभालाई सम्बोधन गर्दै उनले  मोडलहरुको प्रशंसा...

चिनियाँ राष्ट्रपतिको पाकिस्तान भ्रमण स्थगित access_timeभदौ १९, २०७७

एजेन्सी । चीनका राष्ट्रपति सि चिनफिङको पाकिस्तान भ्रमण तत्कालका लागि स्थगित भएको छ । कोरोनाभाइरसको महामारीबाट सृजित कठिन परिस्थितिका कारण उनको भ्रमण हाललाई स्थगित भएको पाकिस्तानका लागि चिनियाँ राजदूत याओ जिङ्ले जानकारी दिए ।  उनका अनुसार पाकिस्तान र चीन दुव...

तिब्बतमा चिनियाँ पाठ्यक्रम लागू गर्दै चीन access_timeभदौ १४, २०७७

एजेन्सी । चीनले तिब्बत एकीकरण गरेको ७० वर्षपछि चिनियाँ पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले तिब्बतमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको कार्याशालामा सम्बोधन गर्दै तिब्बतमा चिनियाँ पाठ्यक्रम लागू गर्ने जानकारी दिएका हुन् । राष्ट्रप...

चीन र अमेरिकाबीच कोसँग छ कति शक्ति ? को कसमाथि भारी ? access_timeजेठ १९, २०७७

सैन्य शक्तिको कुरा गर्ने हो भने आजको मितिसम्म मिलिट्री सुपरपावर देश भनेको अमेरिका मात्रै हो । अमेरिकासँग यति शक्ति छ कि यो आफ्नो भूभागभन्दा टाढा पनि जमिन, समुद्र  र हावामा ठूलो स्तरमा युद्ध लड्न सक्षम छ । अमेरिकाबाहेक संसारका अन्य कुनै पनि देश यस्तो गर्न कल्पना ...

चिनियाँ राष्ट्रपतिले सेनालाई भने, ‘युद्धका लागि तयार रहनू’ access_timeजेठ १४, २०७७

चीनका राष्ट्रपति शी जिनपिङले सेनालाई युद्धका लागि तयार रहन आदेश दिएका छन् । जिनपिङले मंगलबार सेनाका लागि एक आदेश जारी गर्दै पूरा दृढताका साथ देशको सम्प्रभुताको रक्षा गर्न भनेका छन् । जिनपिङले यो आदेश संसद सत्रको क्रममा पिपल्स लिबरेशन आर्मी (पीएलए) र पिपल्स आर्म्ड पु...

फेरि चीनविरुद्ध खनिए अमेरिकी राष्ट्रपति ट्रम्प access_timeजेठ १, २०७७

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एकपटक कोरोना महामारी र द्धिपक्षीय व्यापरिक सम्बन्धको विषयलाई लिएर चीनविरुद्ध खनिएका छन् । राष्ट्रपति ट्रम्पले चीनको चर्को विरोध गर्दै उसँगको सम्बन्ध तोड्ने धम्की दिएका हुन् । राष्ट्रपति ट्रम्पले फक्स विजनेससँगको एक अन्तरवार्तामा ची...

‘चीनले मलाई दोस्रो पटक राष्ट्रपति बन्न नदिन जे पनि गर्नेछ’ access_timeबैशाख १८, २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले समाचार एजेन्सी रोयटर्सलाई बुधबार दिएको अन्तर्वार्तामा चीनले उनी दोस्रोपटक राष्ट्रपति बन्न नचाहेको बताएका छन् । ट्रम्पले कोरोनाभाइरसको महामारीलाई चीनले जसरी सम्हालिरहेको छ यो त्यसैको प्रमाण भएको जिकिर गरेका छन् । ट्रम्पले भने, ‘नोभे...

‘चीन अमेरिकाको दुश्मन होइन’ access_timeबैशाख १८, २०७७

‘अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चीनियाँ राष्ट्रपति शी जिनपिङ लगातार एक–अर्कासँगको सम्पर्कमा छन् र कोरोनाभाइरससँग जोडिएका जानकारी साझा गरिरहेका छन् ।’ ब्रिटेनका लागि चिनियाँ राजदूत लियो शियाउमिंगले बीबीसीलाई यस्तो जानकारी दिएका छन् । लगभग ए...

ट्रम्पको तारिफपछि कोरोनाबारे बोले जिनपिङः हामीले पारदर्शिता देखायौं access_timeचैत १४, २०७६

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनको तारिफ गर्दै गरिएको ट्वीटपछि चीनको प्रतिक्रिया पनि आएको छ । चीनका राष्ट्रपति सी जिनपिङको भनाई उद्धृत गर्दै सरकारी मिडियाले भनेको छ, ‘चीन र अमेरिका कोरोना भाइरसको लडाईंमा एकजुट छन् ।’ राष्ट्रपतिले चीनले सधैं कोर...

बहुआयमिकताका लागि खुल्यो ढोका : नेपाल अघि बढ्न सक्ला ? access_timeअसोज ३०, २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस पटक (अक्टोबर ११–१२, २०१९ मा भारत र त्यसलगत्तै १२–१३ मा नेपाल) को तीनदिने राजकीय भ्रमण सिध्याएर स्वदेश फर्किएपछि चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले १५ अक्टोबर २०१९ का दिन भ्रमणका उपलब्धिबारे पत्रकारहरुलाई सुचित गरेको समाचार इन्...

ट्वीटरमा सी access_timeअसोज २७, २०७६

काठमाडौँ । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिलाई स्वागत गरेको काठमाडौँ बिस्तारै आफ्नै पुरानै दैनिकीमा फर्कदै छ । राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमण सकाएर स्वदेश फर्किसकेका छन् । तर, सो ऐतिहासिक भ्रमणको चर्चा भने सेलाइसकेको छैन । सामाजिक सञ्जाल अझै पनि सी कै चर्चाले ...

नेपालको भ्रमणको समयमा सी जिनपिङले हड्डी धुलो पारिदिने भन्ने धम्की कसलाई दिएका हुन् ? access_timeअसोज २७, २०७६

बीबीसी । चीनका राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमणको समयमा कठोर चेतावनी दिँदै ‘चीनलाई टुक्र्याउने प्रयास गर्नेको हड्डी धुलो बनाउने’ बताएका छन् । नेपालका प्रधानमन्त्री ओलीसँग शनिबार भेटघाटको क्रममा सीले उक्त भनाइ राखेका थिए । चिनियाँ सरकारी सञ्चारमाध्य...

स्वदेश फर्किए चिनियाँ राष्ट्रपति सी, समकक्षी भण्डारीले गरिन् विदाई access_timeअसोज २६, २०७६

काठमाडौँ । नेपालको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सि जिनपिङ २ दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।  स्वदेश फर्कने क्रममा सीलाई आफ्ना समकक्षी विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर विदाइ गरेकी थिइन् ।  राष्ट्रपति स...

नेपाल र चीनबीच आज विभिन्न सम्झौताहरुमा हस्ताक्षर हुँदै access_timeअसोज २६, २०७६

दुई दिने राजकीय भ्रणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङ नेतृत्वको प्रतिनिधिमण्डल र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोलीबीच आज भेटवार्ता हुँदैछ । राष्ट्रपति सीसँग प्रधानमन्त्री ओली र सत्तारुढ पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिष्टाचार भेट गर्ने...

चिनियाँ र नेपाली सांसदहरुको सहकार्य बृद्धि गर्ने राष्ट्रपति सीको प्रतिबद्धता access_timeअसोज २६, २०७६

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले चिनियाँ पक्ष नेपाली सांसदहरुसँगको संवाद र सहकार्यलाई बृद्धि गर्दै दुई देशको सम्बन्धलाई संयुक्त रुपमा मजबुत बनाउन तयार रहेको बताएका छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा राष्ट्रपति सीले राष्ट्रपति, प्रधान...

सभापति देउवालाई चिनियाँ राष्ट्रपतिले भने, ‘नेपाली काँग्रेससँग पनि सहकार्य गर्न इच्छुक छौँ’ access_timeअसोज २६, २०७६

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् । समाचार एजेन्सी सिन्ह्वाका अनुसार सभापति देउवासँगको भेटमा नेपाली काँग्रेस पार्टीको चीनसँगको ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै पार्टीले देशको बागडोर सम्हाल्दा चीन...

Page 1 of 3