केन्द्रीय संस्करण

agni sapkota

समितिका सभापति र सभामुख सापकोटाबीच छलफल access_timeचैत ८, २०७७

काठमाडौं । संघीय संसदका विभिन्न समितिका सभापति र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाबीच समितिको काम कारबाहीको विषयमा छलफल भएको छ । आइतबार संघीय संसदका विभिन्न समितिका सभापतिहरूले सभामुख सापकोटासँग भेटेर समितिले गरिरहेका काम कारबाहीको विषयमा छलफल गरेक...

प्रतिनिधिसभा बैठक बस्नुअघि सभामुख सापकोटाले सबै दलका नेतासँग छलफल गर्ने access_timeफागुन १८, २०७७

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले यही फागुन २३ गते बस्ने प्रतिनिधिसभाको बैठकअघि विभिन्न दलका नेता र कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठक कक्षको तयारीको अवस्थाबारे अवलोकन गर्न संसद भवन नयाँ बानेश्वर पुगेक...

संसद पुनःस्थापनापछि सभामुख सक्रिय access_timeफागुन १६, २०७७

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला सुनाएपछि सभामुख अग्निप्रसाद सापकोटाको सक्रियता बढेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले गत फागुन ११ गते बदरको फैसला सु...

सर्वोच्चमा सभामुखको लिखित जवाफ– संवैधानिक परिषदको बैठक नै दूषित र कपटपूर्ण access_timeफागुन १४, २०७७

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले गत मंसिर ३० गते बसेको भनिएको संवैधानिक परिषदको बैठक नै दूषित र कपटपूर्ण रहेको जिकिर गर्दै उक्त बैठकले गरेका निर्णय बदरभागी रहेको प्रस्ट पारेका छन् । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले सभामुख सापकोटा समेतलाई विपक्षी बनाइ ...

सभामुख सापकोटाको सचिवालयले गर्‍यो आरोपको खण्डन access_timeफागुन २, २०७७

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सुनसरीको वनमन्त्रीको जिम्मेवारीमा रहँदा धरानस्थित सर्दु जलाधार  क्षेत्रको सरकारी जग्गा हिनामिना गरेको भन्ने समाचारप्रति आफ्नो गम्भिर ध्यानकर्षण भएको जनाएका छन् । सभामुख सापकोटाको सचिवाललय आज एक विज्ञप्ति जारी गदै भ्रमपूर्ण समाचा...

सभामुखको निर्णयप्रति राष्ट्रियसभाका अध्यक्षको आपत्ति (भिडियो) access_timeमाघ १९, २०७७

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख अग्निप्रसाद सापकोटाले संबैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि संबैधानिक परिषदले गरेको सिफारिस फिर्ता पठाएकोमा गम्भीर आपत्ति जनाएका छन् ।  सोमबार पत्रकार सम्मेलन गरी अध्यक्ष तिमिल्सिनाले सभामुखको अ...

सभामुख सापकोटाले फिर्ता गरे संवैधानिक नियुक्ति सिफारिस access_timeमाघ १८, २०७७

काठमाडौं । सभामुख अग्नि सापकोटाले संवैधानिक परिषदले संवैधानिक निकायहरुमा गरेको विवादास्पद नियुक्ति सिफारिस फिर्ता पठाएका छन् । सरकारले ३० पुसमा अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भएर पनि बैठक बस्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो । सोही दिन साँझ बस...

सरकारको आरोपमा सत्यता छैनः सभामुख सापकोटा access_timeमाघ १२, २०७७

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन् । सोमबार अन्तरपार्टी महिला सञ्जालले संसद सूचारु गर्न माग गर्दै बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै सभामुख सापकोटाले प्रतिनिधिसभाले कहिल्यैपनि सरकारलाई असहयोग नगरेको...

पुष १८ गतेभित्र संसद अधिवेशन आव्हान हुन्छः सभामुख सापकोटा access_timeमंसिर २८, २०७७

काठमाडौ । सभामुख अग्निप्रसाद सापकोटाले पुष १८ गतेभित्र संघीय संसदको हिउँदे अधिवेशन बोलाउनै पर्ने बाध्यता भएकाले संसद सचिवालयले आफ्नो तयारी गरिरहेको बताएका छन् । आइतबार १४ औं संघीय संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संवैधानि...

संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्छः सभामुख सापकोटा access_timeमंसिर १२, २०७७

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्ने बतताएका छन् । शुक्रबार संघीय संसद र प्रदेश सभा सञ्चालन अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै सभामुख सापकोटाले सो कुरा बताएका हुन् । संघीय संसद सचिवालयको आयोजनामा संघीय सं...

हिउँदे अधिवेशन सुरु गर्ने सम्बन्धमा छलफल भैरहेको छः सभामुख सापकोटा access_timeमंसिर ८, २०७७

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन सुरु गर्ने सम्बन्धमा सरकारसँग छलफल भइराखेको बताएका छन् । सभामुख सापकोटाले अधिवेशन सुरु गर्न संसद सचिवायल तयारी अवस्थामा रहेको र सरकारसँग पनि छलफल भइराखेको बताएका हुन् । सोमबार सिंहदरबारस्थित संसद स...

सभामुख सापकोटाको दशैं भत्ता पनि कोरोना कोषमा access_timeकात्तिक ३, २०७७

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आफुलाई आउने दशैं भत्तावापतको रकम कोरोना कोषमा राख्ने निर्णय गरेका छन् । सभामुख सापकोटाले सोमबार एक विज्ञप्ति जारी गर्दैै उनले आफुलाई प्राप्त चाडपर्व खर्च कोरोना कोषमा उपलव्ध गराउने निर्णय गरेको जानकारी दिएका छन् । उनले मुलुक कोर...

नेपाल र साइप्रसबीच संसदीय मैत्री समूह गठनको प्रस्ताव access_timeअसोज २२, २०७७

काठमाडौं । नेपाल र साइप्रसबीच कुटनीतिक सम्बन्ध कायम भएको ४० बर्ष पूरा भएको अवसरमासभामुख अग्निप्रसाद सापकोटा र साइप्रस प्रतिनिधिसभाका अध्यक्ष महामहिम डेमेट्रिस सिलौरिसबीच शुभकामना आदान प्रदान भएको छ । उनीहरुबीच टेलिफोन सम्वादमार्फत बिहीबार शुभकामना आदानप्रदान भएको हो ...

बझाङ घटनालाई गम्भीर रुपमा लिएको छुः  सभामुख सापकोटा access_timeअसोज १३, २०७७

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् । सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार घटनाबारे ध्यानाकर्षण गराउन आएका सुदूरपश्चिमका सङ्घीय सांसदसँगको आजको भेटमा उनले घटनालाई रा...

बागलुङ बाढीः सभामुख सापकोटा मर्माहत access_timeभदौ १८, २०७७

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बागलुङको ढोरपाटन नगरपालिका वडा नं ९ भुसुण्डे, दुनापोखरा, लाकुरीबोटमा अविरल वर्षापछिको पहिरो र सुकुर्दुङ खोलामा आएको बाढीले धनजनको क्षति भएको खबरले मर्माहत भएको बताएका छन् । आज वक्तव्य जारी गरी उनले दुःखद घटनामा निधन भएक...

सभामुखको पहलमा लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण access_timeभदौ १७, २०७७

सिन्धुपाल्चोक। सभामुख अग्निप्रसाद सापकोटाको पहलमा लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण, शिक्षा र बसोबासको व्यवस्था हुने भएको छ । सभामुखको आग्रहमा एसओएस बालग्राम काभ्रे पनौतीका निर्देशक सुरेन्द्र अमगाईँसहितको टोली मङ्गलबार सिन्धुपाल्चोकको बाँसखर्क पुगेर वडाध्य...

सङ्कटका बेलामा नै नेतृत्वको परीक्षण  हुन्छः सभामुख  सापकोटा access_timeभदौ १०, २०७७

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले सङ्कटका बेलामा नै नेतृत्वको परीक्षण हुने बताएका छन्  । जुगल गाउँपालिका-२ लिदीका  पहिरो विस्थापित १७२ घरधुरी स्थानान्तरण गरिएको सेलाङको बाँसखर्क पुगेर सभामुख सापकोटाले जनतालाई सङ्कट परेका बेलामा नै नेतृत्वको परीक्...

अभिभावक गुमाएका बालबालिकालाई शिक्षाको व्यवस्था गर्ने सभामुखको प्रतिबद्धता access_timeभदौ १०, २०७७

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले लिदी पहिरोबाट विस्थापित परिवारको दुःखमा ऐक्यवद्धता जनाउन आएको उल्लेख गर्दै पहिरोबाट अभिभावक गुमाएका बालबालिकाको शिक्षाको सबै व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । गत साउन ३० गते सिन्धुपाल्चोक जुगल गाँउपालिका–२ लिदीमा ...

राष्ट्रकविको योगदान युगौँयुगसम्म स्मरण भइरहने छः सभामुख सापकोटा access_timeभदौ २, २०७७

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनले नेपाली साहित्यमा ठूलो क्षति पुगेको बताएका छन् । नेपाली साहित्यमा राष्ट्रकविको योगदान युगौँयुगसम्म स्मरण भइरहने उल्लेख गर्दै  ट्वीट्मार्फत सभामुख सापकोटाले उनीप्रति  श्रद्धाञ्जलि अर्पणका स...

संविधानको मूल मर्मअनुरुप नै संघीय निजामती सेवाको विधेयक आउँछः सभामुख सापकोटा access_timeअसार १८, २०७७

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले संविधानको मूल मर्म र भावना अनुरुप नै संघीय निजामती सेवाको विधेयक आउने बताएका छन् । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका पदाधिकारीहरुसँगको भेटका क्रममा बिहीबार सभामुख सापकोटाले संविधानको मर्म र भावना अनुरुप ने नि...