aishwarya rai
हुन त बलिउडमा यस्ता थुप्रै नायिका छन् जसको सुन्दरताले धेरैलाई कायल बनाएको छ । तर जब सबैभन्दा सुन्दर अभिनेत्रीको कुरा आउँछ तब सबैभन्दा पहिला नायिका ऐश्वर्याको नाम लिने गरिन्छ । ऐश्वर्या रायका प्रशंसक लाखौंमा छन् । तर के तपाईंलाई बलिउडका केही सेलिब्रिटी पनि ऐश्वर्या रायका...
जया बच्चन ७३ वर्ष पुगेकी छिन् । ९ अप्रिल सन् १९४८ मा जबलपुरमा जन्मिएकी जयाले सन् १९७१ मा रिलिज भएको फिल्म ‘गुड्डी’ मार्फत् करियरको सुरुवात गरिन् । हुन त जया स–सानो कुरामा पनि भड्किने बताइन्छ । यो कुराको विषयमा उनकी छोरी श्वेता र छोरा अभिषेकले एक खुल...
ऐश्वर्या राय बच्चन केही वर्षमै ५० औं वसन्तमा टेक्नेछिन् तर अहिले पनि उनको सुन्दरता यस्तो छ जसमा धेरै मानिसहरु मग्न हुन्छन् । उनको सुन्दरतामा उनको कपालले पनि सुनमा सुगन्ध थप्ने काम गरेको छ । नायिकाहरुले विभिन्न प्रकारको केमिकल प्रयोग गर्ने भएकोले कपाल झर्ने, रुखो हुने, हाँ...
बलिउड नायक सलमान खान आफ्ना फिल्मबाहेक नीजि जीवन र आफ्नो सम्बन्धका कारण पनि चर्चामा आइरहन्छन् । इन्डष्ट्रिका सबैभन्दा एलिजिबल ब्याचलरमध्ये एक सलमान खानको नाम इज्डष्ट्रिका थुप्रै उत्कृष्ट नायिकासँग जोडिइसकेको छ जसमध्ये एकसँग त उनको विवाहसमेत निश्चित भइसकेको थियो । आउनुहोस् ती ...
कोरोनाभाइरसका कारण नयाँ वर्षको उत्सव हरेक वर्ष झैं हुन सकेको छैन । तर सर्वसाधारणदेखि विशेष व्यक्तित्वले नयाँ वर्षको उत्सवलाई फिक्का पर्न दिएका छैनन् । बलिउड सेलब्रिटीले पनि धुमधामका साथ नयाँ वर्षको स्वागत गरेका छन् । कतिले आफ्ना साथीभाइ परिवारसँग नयाँ वर्षको स्वागत गरे भ...
श्वेता बच्चन र ऐश्वर्या राय बच्चनबीच निकै राम्रो सम्बन्ध छ, यसमा कुनै शंका छैन । यद्यपि, सोसल मिडियाम यो बन्डिङ खासै राम्रो देखिँदैन । ऐश्वर्या आफूलाई इन्टरनेटबाट टाढै राख्न रुचाउँछिन्, यस्तै श्वेता पनि कमै सक्रिय रहन्छिन् । उनीहरुलाई कहिलेकाँही बाहिर सँगै घुमिरहेको देख्न स...
जतिबेला बलिउड इन्डष्ट्रिमा सबैभन्दा चर्चित जोडीको कुरा आउँछ सलमान खान र ऐश्वर्या रायको नाम पनि त्यो सूचीमा पक्कै पनि आउँछ । ९० को दशकमा यी दुईको प्रेमले सबैको ध्यान आकृष्ट गर्न सफल भएको थियो तर यसले पनि कुनै गन्तव्य पाउन सकेन । दुबैको सम्बन्ध चर्चित तथा विवादित रह्यो ।&n...
फिल्म एउटा यस्तो व्यापार हो जहाँ लगातार उतार–चढाव देख्न पाइन्छ । यस्तै स्थिती यो इन्डष्ट्रिमा काम गर्ने कलाकारसँग पनि हुन्छ । यस्तोमा पर्दामा राम्रो स्थिती बनाउन सफल स्टार यसका लागि तयार हुन्छन् । उनीहरु सँगै मिलेर विभिन्न व्यापार चलाउँछन् । यस्तो गर्ने कलाकारको सूचीमा ...
कोरोनाभाइरसका कारण थुप्रै मानिसहरुको विवाहमा ब्रेक लागेको छ । विवाहको मौसम सुरु हुनै लाग्दा बलिउड फिल्म इन्डष्ट्रिका सिंगल पनि अब मिंगल हुने तयारीमा छन् । हालै बलिउड गायिका नेहा कक्कडको विवाहले निकै चर्चा पाएको छ । भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार नेहा कक्...
१२ दिनदेखि मुम्बईको नानावटी अस्पतालमा कोभिड–१९ को उपचार गराइरहेका अमिताभ बच्चनको स्वाब परीक्षण नेगेटिभ आएको छ । यद्यपि, उनी अझैं एक–दुई दिन अस्पतालमै डाक्टरको निगरानीमा रहनुपर्ने भारतीय सञ्चार माध्यमले बताएका छन् । अस्पतालसँग जोडिएको स्रोतले यसबारे जानका...
एक समय थियो जब रानी मुखर्जी र प्रीति जिन्टा जुम्ल्याहा दिदी बहिनीजस्तै सधैं सँगै हुन्थे । फिल्म ‘चोरी–चोरी चुपके चुपके’ का बेला रानी र प्रीतिको मित्रता घनिष्ठ भयो । यतिसम्म कि फिल्मका हिरो सलमान खानले थुप्रै पटक आफूलाई बेवास्ता गरिरहेको पनि महसुस गर...
शनिबार राती अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना पोजेटिभ भएपछि ऐश्वर्या राय बच्चन र आराध्या बच्चन पनि कोरोनाद्वारा संक्रमित भएको खबर आएको छ । यसले बच्चन परिवारका प्रशंसक चिन्तित भएका छन् । बलिउड सेलिब्रिटीले पनि सोसल मिडियामा परिवारको शीघ्र स्वास्थ्य लाभको कामना गरि...
बलिउड नायिका ऐश्वर्या रायलाई धेरैले ‘ब्यस्टी विथ ब्रेन’ भन्छन् । कतिपय अवस्थामा त उनले यो कुरा पुष्टिसमेत गरिसकेकी छिन् । सन् १९९४ मा उनले विश्व सुन्दरीको ताज जितेकी थिइन् । उक्त ताज हासिल गरेलगत्तै उनलाई १० लाख डलर पाएको खण्डमा के गर्नुहुन्छ भनेर सोध्दा उनले ...
ऐश्वर्या राय र अभिषेक बच्चन बलिउडका निकै प्रिय जोडीमध्ये एक हुन् र यी दुईको फ्यान फलोविङ पनि निकै राम्रो छ । अभिषेक र ऐश्वर्याले सन् २००७ मा विवाह गरेका थिए र यी दुईका आराध्या नामकी छोरी पनि छिन् । सोसल मिडियामा ऐश्वर्याले आराध्याको भिडियो र फोटो राखिरहन्छिन् । स्मरण रहो...
अमिताभ बच्चनले सोमबार बैसाखी पर्वको लागि शुभकामना दिए । यसका लागि उनले आफ्नो फिल्म ‘सुहाग’ को एउटा गीत ‘तेरी रब ने बना दी जोडी’ को एउटा तस्बिर आफ्नो सोसल मिडिया अकाउन्टमा सेयर गरे । जसमा उनी भांगडा गरिरहेको देखिएका छन् । अमिताभको यो पोस्...
सोसल मिडियाको जमानामा ट्रोलिङ सबैभन्दा ठूलो ट्रेन्ड बनिसकेको छ । बलिउड सेलिब्रिटी यसको सबैभन्दा बढी शिकार हुन्छन् । कहिले धेरै मेकअप गरेको भन्दै, कहिले पहिरनको लागि त कहिले हातमा गिलास समातेको भन्दै सेलिब्रिटीलाई ट्रोल गरिन्छ । अब यो ट्रोलिङको शिकार सेलिब्रिटीका बच्चा...
बलिउडको नजरले हेर्ने हो भने १९ नोभेम्बर अर्थात् आजको दिन निकै महत्वपूर्ण छ । किनभने आजको दिन बलिउडका तीन अभिनेत्रीका लागि विशेष छ । आजकै दिन २५ वर्ष अघि ऐश्वर्या रायले विश्व सुन्दरीको उपाधि जितेकी थिइन् भने नोभेम्बर १९ तारिखमा बलिउड नायिका सुष्मिता सेन र जिनत अमान...
फिल्म पद्मावत हिट भएको एक वर्षपछि फिल्म अभिनेता शाहिद कपुरले उक्त फिल्ममा ‘हद दिल दे चुके सनम’ का कलाकार सलमान खान, ऐश्वर्या राय बच्चन र अजय देवगनले संजय लीला भंसालीको निर्देशनमा राम्रोसँग काम गर्ने बताएका छन् । यो फिल्ममा शाहिद कपुरले महाराज रावल रतन सि...
ऐश्वर्या राय बच्चनले पेरिस फेशन विकमा आफ्नो र्याम्प वक गरेकी छिन् । जहाँ एकातर्फ र्याम्प वकमा यो डेब्यूको विषयमा उनको प्रशंसकको तारिफ गरिरहेका थिए । यस्तै, भारतीय डिजाइनर वेन्डल रोड्रिक्सलाई उनको लुक मन परेन । डिजाइनर वेन्डल उनको लुकका लागि यति रुष्ट भए कि उनल...
ऐश्वर्या राय बच्चनले लोरियल पेरिसले डिफाइल शोमा इटालियन डिजाइनर गिएमबटिस्टा वल्लीले डिजाइन गरेको आउटफिटमा र्याम्पमा हिँडिन् । पर्पल ड्रेसमा ऐश्वर्या निकै सुन्दर देखिएकी थिइन् । यो उनको पेरिस फेशन विकमा डेब्यू थियो । Photo: AP यस्तो थियो ऐश्वर्य...