केन्द्रीय संस्करण

anurag kashyap

बलात्कारको आरोप लागेका अनुराग कश्यपसँग सोधपुछ जारी, पक्राउ पर्नसक्ने सम्भावना access_timeअसोज १५, २०७७

बलात्कारको आरोप लागेको बलिउड फिल्म निर्माता अनुराग कश्यपसँग मुम्बईको बर्सोवा थानामा सोधपुछ चलिरहेको छ । उनी आज पक्राउ पर्नसक्ने सम्भावना भारतीय सञ्चार माध्यमले जनाएका छन् । स्रोतका अनुसार उनलाई प्रहरीले अनुमति बनिा मुम्बईबाट बाहिर नजान पनि भनेका थिए । नायिका पायल घ...

साउथकी नायिकाको उजुरीमा अनुराग कश्यपविरुद्ध एफआइआर दर्ता, हुनसक्छ गिरफ्तारी access_timeअसोज ७, २०७७

दक्षिण भारतीय फिल्ममा काम गरिसकेकी नायिकाले फिल्म निर्माता, निर्देशक अनुराग कश्यपविरुद्ध एफआईआर दर्ता गरेकी छिन् । मुम्बईको विक्रोली प्रहरी स्टेशनमा नायिकाको तर्फबाट ऊजुरी दिइएको थियो । तत्पश्चात् प्रहरीले एफआईआर दर्ता गरेको छ । यसअघि नायिका सोमबार मुम्बईको ओशिवारा प्रहरी ...

मीटूको बात लागेका अनुराग कश्यप ११ वर्षसम्म यौन शोषणका शिकार भए, असफल रहे दुई विवाह, अमिताभलाई समेत छोडेनन् access_timeअसोज ६, २०७७

बलिउड फिल्म निर्माता अनुराग कश्यपमाथि नायिका पायल घोषले मीटूको आरोप लगाएकी छिन् । अनुरागले आफूमाथि लागेको आरोप अस्विकार गरिसकेका छन् तर अनुरागको विवादसँग पुरानो नाता छ । नीजि होस् वा व्यावसायिक अनुराग सधैं चर्चामा छाइरहन्छन् । आउनुहोस्, अनुरागको विवादित जीवनबारे क...

अनुराग कश्यपकी दोस्री श्रीमतीले भनिन्, ‘बलियोसँग टिकिराख’ access_timeअसोज ६, २०७७

अभिनेत्री पायल घोषले लगाएको यौन उत्पीडनको आरोपमा अनुराग कश्यपका दुबै श्रीमतीले अनुरागलाई साथ दिएका छन् । अनुरागकी जेठी श्रीमती आरती बजाजले इन्स्टाग्राम पोस्ट गर्दै भनिन्, ‘अनुराग कश्यप तपाईं रकस्टार हुनुहुन्छ । तपाईंले महिलालाई पहिला देखि नै सशक्त गर्दै आइरहनु...

नायिका पायल घोषले लगाइन् अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप access_timeअसोज ४, २०७७

अभिनेत्री पायल घोषले फिल्म निर्माता अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाएकी छिन्् । पायल घोषले अनुराग कश्यपलाई ट्वीटरमा ट्याग गर्दै लेखेकी छिन्, ‘अनुराग कश्यपले ममाथि जबरजस्ती गरे । नरेन्द्र मोदी जी उनीविरुद्ध कारवाही गर्न र यी सृजनात्मक पुरुष पछाडिको राक्षसी ...

नयाँ वर्षबारे ट्वीट गर्दा आलोचित भए अमिताभ बच्चनः अनुराग कश्यपले भने, ‘फरक १९–२० को होइन, फरक निकै ठूलो छ’ access_timeपुस १३, २०७६

नागरिकता संशोधन बिलको विषयमा चुप बसेपछि आलोचित भएका अमिताभ बच्चन सोसल मिडियामा पुनः सक्रिय भएका छन् । हालै अमिताभले नयाँ वर्षको विषयमा ट्वीट गरेका छन् । उक्त ट्वीटमा उनले लेखे, ‘नयाँ वर्ष आउन अझै केही दिन बाँकी छ, धेरै चिन्तित हुनुपर्ने कुरा छैन । मात्र १९&n...