aryan khan
क्रुज ड्रग्स केसमा पक्राउ परेर जमानतमा रिहा भएका शाहरुख खानका पुत्र आर्यन खान शुक्रबार नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) को कार्यलयमा पुगेका छन् । हरेक शुक्रबार एनसिबीको कार्यालय पुगेर हाजिर गर्ने शर्तमा उनलाई जमानत दिइएको थियो । यस प्रकरणका अर्का साक्षी किरण गोसावी ...
क्रुज ड्रग्सको मामिलामा मुम्बईको आर्थर रोड जेलमा बन्द शाहरुख खानका छोरा आर्यन खान जमानतमा रिहा हुने भएका छन् । उनका नाममा शुक्रबार दिउँसो जमानत आदेश जारी भएको हो । तर साढे पाँच बजेसम्म अदालतको जमानत आदेश जेलमा नपुगेका कारण शनिबारमात्रै कागजी कारबाही पूरा हु...
मुम्बईको आर्थर रोड जेलमा बन्द आर्यन खानका लागि भारतकै दिग्गज वकिल मुकुल रोहतगीको मद्दत लिने शाहरुख खानको निर्णय सही साबित भयो । तल्लो अदालतबाट दुईपटक जमानतको निवेदन खारेज भएपछि आर्यनलाई बिहिबार बेलुका जमानत दिइएको छ । निर्णय बेलुका आएका कारण आर्यन बिहिब...
बलिउडका बादशाह शाहरुख खान आफ्नो परिवारसँग मुम्बईको बान्द्रा इलाकास्थित ब्यान्डस्ट्यान्डमा बस्छन् । समुद्रको किनारामा अवस्थित मन्नत बाहिर दैनिक हज्जारौं मानिस शाहरुख खानको एक झलक पाइन्छ कि भन्ने आशमा लाइन लागेर बसिरहेका हुन्छन् । पछिल्ला थुप्रै दशकदेखि मन्नत बाहि...
शाहरुख खानका छोरा आर्यन खानको जमानतबारे आज निर्णय हुँदैछ । मुम्बई क्रुज ड्रग्स केसमा फसेका आर्यनको जमानतको याचिका पछिल्लो थुप्रै दिनदेखि रोकिँदै आइरहेको थियो । १४ अक्टोबरमा सेसन्स कोर्टमा न्यायाधीशले वकिलको बयान छोडेपछि निर्णय सुरक्षित राखेको थियो । आज आर्यन...
मुम्बई क्रुज पार्टी मामिलामा अभिनेता शाहरुख खानका छोरा आर्यन खानको जमानतको याचिकामाथि बिहिबार मुम्बईकामे किला अदालतमा सुनुवाई हुनेछ । सोमबार अदालतले उनलाई सात अक्टोबरसम्म हिरासतमा राख्नुपर्ने आदेश दिएको थियो । आर्यनसँग अरबाज मर्चेन्ट र मुनमुन धमेचाको जमा...
क्रुज ड्रग्स पार्टी केसमा बिहिबारको दिन निकै महत्वपूर्ण छ । बिहिबार अभिनेता शाहरुख खानका छोरा आर्यन खानको नारकोटिक्स कन्ट्रोल ब्यूरोको कस्टडी समाप्त भइरहेको छ । आर्यनबाहेक आइतबार पक्राउ परेका ७ अन्य आरोपीको कस्टडी पनि आज नै समाप्त भइरहेको छ । एनसीबीले अब उनीहर...
बलिउडका बादशाह भनिने शाहरुख खान दशकौंदेखि आफ्ना प्रशंसकलाई मनोरञ्जन प्रदान गर्दै आएका छन् । शाहरुख खान आफ्नो काममा असाध्यै व्यस्त हुन्छन् । अभिनय, निर्माणका साथै उनका अन्य थुप्रै काम पनि हुन्छन् जसले उनलाई धेरैजसो व्यस्त बनाइरहेको हुन्छ । आजकाल शाहरुख खान एकैपटक...
मुम्बईबाट गोवा गइरहेको जहाजमा चलेको रेव पार्टीमा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन पनि सहभागी थिए । त्यही क्रममा नारोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले छापा मार्दा आर्यन पनि पक्राउ परे, उनलाई हिरासतमा राखिएको छ । अहिले सोधपुछ चलिरहेको छ । यता, आर्यनको न...
भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले शनिबार राती मुम्बईमा एक क्रुज सिपमा छापा मारेर बलिउड स्टार शाहरुख खानका छोरासहित १३ जनालाई हिरासतमा लिएको छ । प्रहरीका अनुसार उक्त क्रुज सिपमा ड्रग्स पार्टी चलिरहेको थियो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार अ...
बलिउडका किंग खानको रुपमा परिचित शाहरुख खानले आफ्नो छोरा अभिनयका लागि ठिक नभएको बताएका छन् । उनले यसको कारण थुप्रै पटक बताइसकेका पनि छन् । शााहरुखले थुप्रै पटक उनका छोरा अभिनयमा नभई फिल्म निर्माणमा रुची राख्ने बताइसकेका छन् । आर्यन यतिबेला अमेरिकामा फिल्म निर्मा...