award

‘मनिराज वाङ्मय पुरस्कार–२०७५’ पूर्वप्रधानमन्त्री चन्दलाई access_timeचैत १५, २०७८

‘मनिराज वाङ्मय पुरस्कार–२०७५’ पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई प्रदान गरिएको छ । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले प्रदान गरेको सोही पुरस्कार २०७६ डा तुलसी भट्टराईले प्राप्त गरेका छन् ।  पुरस्कारको राश...

क–कसले पाए एपिक नेपाल म्युजिक अवार्ड  ? access_timeमंसिर १२, २०७८

तेस्रो एपिक नेपाल म्युजिक अवार्ड शनिबार भक्तपुरको बोडे बाँडिएको छ । मध्यपुर थिमी नगरपालिकाले सहकार्यमा आयोजित अवार्ड बोडेस्थित कुमारी मन्दिर परिसरमा आयोजना भएको थियो । कार्यक्रममा ३२ विधामा ४० वटा अवार्ड बाँडिएको थियो । कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख ...

वरिष्ठ गायिका ज्ञानु राणालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ access_timeकात्तिक २७, २०७८

वरिष्ठ गायिका ज्ञानु राणा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएकी छन् । शुक्रबार साँझ सम्पन्न ‘साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८’ मा राणालाई नगद रु.१७,६९६ सहित सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्...

कलाकार र पत्रकारलाई विराट म्यूजिक अवार्ड र सम्मान access_timeकात्तिक २६, २०७८

अभिनेता सरोज खनाल र गायिका मञ्जु थापा ‘राष्ट्रिय व्यक्तित्व कलाकार सम्मान’बाट सम्मानित भएका छन् । बिहिबार साँझ बाँडिएको ‘विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०७८’ समारोहमा खनाल र थापालाई यो सम्मान प्रदान गरिएको हो ।  युवा तथा खेलकुद मन्त्री ...

बेलायतमा नेपालले पायो ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड access_timeकात्तिक १७, २०७८

कोरोना महामारी (कोभिड–१९) संक्रमणको बेला जारी लक डाउनको समयमा नेपालमा अलपत्र परेका विदेशी पर्यटकहरूको खोज तथा उद्धारको उत्कृष्ट कार्य गरेको भन्दै नेपालले ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड प्राप्त गरेको छ । विश्व चर्चित वन्डरलस्ट म्यागेजिनले ...

हरिदेवीलाई ‘लाइफ टाइम’, सुगममा विनोद उत्कृष्ट access_timeकात्तिक ८, २०७८

वरिष्ठ गायिका हरिदेवी कोइराला ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्डबाट सम्मानित भएकी छन् । पुष्पाञ्जली स्टुडियो पोखराले आयोजना गरेको ‘गण्डकी म्युजिक अवार्ड– २०७८’ मा उनलाई सो सम्मान दिइएको हो । कार्यक्रममा दोहोरी गायक राजु परियालाई लोक स्वर सम्राट...

दाङमा उत्सर्ग संगीत अवार्ड हुने access_timeअसोज ८, २०७८

राप्ती क्षेत्रका स्रष्टालाई हौसला र पुरस्कृत गर्ने उदेश्यले दाङमा ‘उत्सर्ग संगीत अवार्ड २०७८’ आयोजना हुने भएको छ । उत्सर्ग फिल्मस् नेपालले आयोजना गर्न लागेको अवार्डमा राप्ती क्षेत्रमा गाइने लोकभाका, रुपान्तरण एवम् राष्ट्रिय भावधाराका गीतहरू, मातृभाषाका गीतहरू, आधु...

१० नेपालीले पाए अमेरिकामा अवार्ड access_timeअसोज ६, २०७८

अमेरिकामा एक कार्यक्रममा १० नेपालीले विभिन्न १५ विधामा अवार्ड पाएका छन् । अमेरिकाको लसभेगसमा आयोजित कार्यक्रममा करिब ५ हजार बिमा अभिकर्ताहरुका बीच फरक विधामा १० नेपालीले अवार्ड पाएका हुन् । बिमा क्षेत्रमा कार्यरत संस्था प्रिमियर फिनान्स एलायन्सको वार्षिक भेलामा उक्त अवार्...

प्रतिमालाई बेष्ट पेजेन्ट डाइरेक्टर अवार्ड access_timeबैशाख १७, २०७८

काठमाडौंँ । दर्जन बढी सौन्दर्य प्रतियोगिताकी निर्देशक प्रतिमा कार्कीले ‘बेष्ट फिमेल पेजेन्ट डाइरेक्टर अफ दि इयर’ को अवार्ड हात पारेकी छन् । हालै आयोजित नेपाल म्युजिक एण्ड फेसन अवार्डमा उनले सो सम्मान प्राप्त गरेकी हुन् । कार्यक्रममा नेपालका प्रथम उपराष्ट्रपति प...

‘नेपाल म्युजिक तथा फेशन अवार्ड’को मनोनयन सार्वजनिक access_timeचैत २९, २०७७

काठमाडौँ । कोरोनाको कारण अघिल्लो वर्ष स्थागित भएको ‘नेपाल म्युजिक तथा फेशन अवार्ड २०७७ आगामी ८ वैशाखमा आयोजना हुँदैछ । काठमाडौंको रशियन कल्चर सेन्टरमा आयोजना गरिने अवार्डमा सन् २०१९ जनवरीदेखि २०२१ फेब्रुअरीसम्म रिलिज भएका गीत समावेश गरिएको छ । स्टार वान इ...

राष्ट्रपतिबाट क–कसले पाए मानपदवी र पदक ? (सूचीसहित) access_timeचैत २७, २०७७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न) क्षेत्रमा योगदान पुर्यााएकाहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले उनीहरुलाई सुशोभन  गरेकी हुन् । सुशोभन हुन...

मंसिरमा ‘स्पर्श म्युजिक भिडियो अवार्ड २०२०’ हुने access_timeअसोज १४, २०७७

काठमाडौं । कोरोनाका कारण घोषणा भएका र हरेक बर्ष नियमित आयोजना हुँदै आएका थुप्रै अवार्ड वितरण कार्यक्रम रोकिएका छन् । तर हिमालयन मुभिजले भने मंसिरको अन्तिम साता ‘स्पर्श म्युजिक भिडियो अवार्ड २०२०’ आयोजना गर्ने भएको छ । यसअगाडि फेसन एण्ड मोडल अवार्ड आयो...

निफमा ‘गोपी’ ले ह्याट्रिक गर्दा ‘बुलबुल’ को  डबल ह्याट्रिक access_timeफागुन ६, २०७६

पछिल्लो समय निर्माण भएका नेपाली फिल्मले सार्वजनिक प्रदर्शनबाट राम्रो दर्शक पाउन नसकेपछि देश तथा विदेशमा आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा भने अवार्ड र पुरस्कार जित्न सफल भएको देखिन्छ । देश तथा विदेशमा आयोजना हुने विभिन्न फस्टिभलमा अवार्ड र पुरस्कार पाउने केह...

अवार्ड शोमा चर्चित गायिका किन एकाएक भइन् टपलेस ? access_timeमंसिर १, २०७६

चिलीकी गायिका मोन लाफर्ते ल्याटिन ग्रामी शोको क्रममा एकाएक टपलेस भएकी छिन् । यसो गरेर उनले सरकार विरोधी प्रदर्शनलाई समर्थन गरिरहेकी छिन् । लास वेगसमा जब ३६ वर्षकी गायिका एवं गीतकार मोन लाफर्ते रेड कार्पेट अवार्ड समारोहमा आएपछि उनले चिलीमा पुलिसको क्रुरताविरुद्ध आफ्...

धेरै बच्चा जन्माउने आमालाई तक्माः जति धेरै सन्तान त्यति ठूलो ‘मेडल’ access_timeकात्तिक १८, २०७६

थुप्रै देशका सरकारले धेरै बच्चा जन्माउँदा नागरिकलाई आर्थिक प्रोत्साहन दिने गर्छ तर काजकिस्तान यी देशभन्दा सबैभन्दा माथि छ । काजकिस्तानमा ठूलो परिवारलाई निकै महत्व दिइँदैछ । यहाँको सरकारले परिवारमा धेरैभन्दा धेरै बच्चा होस् भन्ने चाहेको छ । त्यसकारण यो देशको जन्मदर बढ...

बिल गेट्सबाट मोदीले पाउने अवार्डमाथि आपत्ति किन ? access_timeअसोज १, २०७६

भारतको प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदीले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड पाइसकेका छन् । यस्तैमा उनले अर्को एउटा अवार्ड पाउँदैछन् जसमाथि  निकै विवाद भइरहेको छ । बिल एण्ड मेलिन्दा गेट्स फाउन्डेशनले मोदीलाई ‘ग्लोबल गोलकिपर अवार्ड’ दिने घोषणा गरेको छ । तर ...